राजनीति

" पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग बनाएर भ्रष्टाचारको छानविन हुनुपर्छ" नेता केसी

नेता केसीले कांग्रेसको नेतृत्व कुनै विरासतका आधारमा नभइ वीरताका आधारमा चयन हुनुपर्ने बताए । उनले आफ्ना प्रतिश्पर्धी टिममा असल मानिस छन् भने उनीहरुले जित्नुपर्ने र आफ्नो टिममा रहेकै भए पनि...

कांग्रेस महामन्त्री कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी दिने

कांग्रेस महामन्त्री कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी दिने

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो । उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए । महामन्त्री गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए...

शुक्रबार, ०३ साउन २०८२
कांग्रेसले चुनावमा जिल्लासँग समन्वय नगरी कुनै दलसँग तालमेल गर्दैनः प्रवक्ता शर्मा

कांग्रेसले चुनावमा जिल्लासँग समन्वय नगरी कुनै दलसँग तालमेल गर्दैनः प्रवक्ता शर्मा

उनले भने, “आम निर्वाचनमा एक्लै लड्ने कि गठबन्धन बनाएर निर्वाचन लड्ने भन्ने विषयमा जिल्लाको, महाधिवेशन प्रतिनिधिको रायअनुसार हुन्छ । काठमाडौंमा बसेकाले निर्णय गरेर लाद्ने काम हुँदैन ।” ...

शुक्रबार, ०३ साउन २०८२
अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

दुईमहिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको सरकारी निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ...

शुक्रबार, ०३ साउन २०८२
आगामी निर्वाचनमा एमालेको बहुमत आउने ओलीको दाबी

आगामी निर्वाचनमा एमालेको बहुमत आउने ओलीको दाबी

“एमाले सम्पूर्ण जनताको साझा पार्टी भएकाले सही विश्लेषण र निष्कर्षका साथसाथ साथीहरू पार्टी प्रवेश गर्नुभएको छ”, अध्यक्ष ओलीले भने “एमाले प्रादेशिक/जातीय पार्टी होइन, देश बनाउने पार्टी हो अबको निर्वाचनमा एमालेको...

शुक्रबार, ०३ साउन २०८२
प्रदेश एकका मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

प्रदेश एकका मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे । बुधबार भएको मत विभाजनका क्रममा प्रदेशसभाका ९२ सांसदमा ७९ जना...

शुक्रबार, ०३ साउन २०८२
११ जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधिको विवरण आउन बाँकी

११ जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधिको विवरण आउन बाँकी

उनकाअनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण अझै प्राप्त नभएको हो । “महाधिवेशनका लागि सबै जिल्ला, विभाग र जनसङ्गठनमा प्रतिनिधि...

शुक्रबार, ०३ साउन २०८२
सर्वोच्चमा देखिएको विवाद केहीदिन भित्रै समाधान हुने विश्वास छः प्रचण्ड

सर्वोच्चमा देखिएको विवाद केहीदिन भित्रै समाधान हुने विश्वास छः प्रचण्ड

अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रबाट सुल्झियोस् भनेर हिजो बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित वक्तव्य जारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो विषयमा बढी बोलीराख्नु आवश्यक नभएको...

शुक्रबार, ०३ साउन २०८२
एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन हुँदैनः नेता सिंह

एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन हुँदैनः नेता सिंह

एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाई थियो । ‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिका भइरहेको विवादको मुकदर्शक हुनु हुँदैन । विधि र नियमअनुसार...

शुक्रबार, ०३ साउन २०८२
कृषिमन्त्री शाहीद्वारा पद तथा गोपनियताको शपथ

कृषिमन्त्री शाहीद्वारा पद तथा गोपनियताको शपथ

कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मन्त्री शाहीले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष शपथग्रहण गरेका हुन् । ...

शुक्रबार, ०३ साउन २०८२
न्यायपालिकाको स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास दिन सत्ता गठबन्धनको आग्रह

न्यायपालिकाको स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास दिन सत्ता गठबन्धनको आग्रह

उनले भने, ‘सर्वोच्च अदालतमा केही समययता भएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र...

शुक्रबार, ०३ साउन २०८२