स्वास्थ्यमा सुधार नभएपछि फागुन १४ गते उनलाई ह्याम अस्पतालमा भर्ना गरिएको थियो । २००७ सालको क्रान्तिमा सप्तरीको हनुमाननगर क्षेत्रमा होमिएका वर्मा लामो समयसम्म वामपन्थी आन्दोलनमा सक्रिय नेता हुन् । छोरी...
बलात्कारको आरोप लागेपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल बानियाँ हिरासतमा छन् । ...
प्रतिनिधिसभाको आइतबारको बैठकले ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा नेकपा एमालेबाट विष्णु पौडेल, शिवमाया ताम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित छन् । नेपाली कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर...
उनले पार्टी नेतृत्व एकलौटी ढंगले अघि बढेको भन्दै असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय छ । तर ६३ केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ...
पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महराले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएका हुन् ।
कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्राप्त गर्नेलाई विजयी घोषणा...
युवाहरुको साथ सहयोगमा राप्रपाले विकल्प दिने, निष्ठावान र इमान्दार भएर जनअपेक्षा पूरा गर्ने उनले दावी गरे । लिङदेनले भने, ‘राप्रपामा पार्टी प्रवेशको लहर नै चलेको छ । कंचनपुर, जनकपुर, पोखरा,...
उनले भने, “नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा एउटा कुरा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी होइन, कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र हो, आगामी चुनावसम्मका लागि होइन ।” ...
उनले एमसीसी सम्झौता नगरेको भए नेपालमा डलरको सङ्कट देखिने तर्क गर्दै एमसीसीले विकासमा धेरै सहयोग पुर्याउनेसमेत दाबी गरे । सो अवसरमा मन्त्री खाँणले भैरहवास्थित जिल्ला कारागार अन्यत्र स्थानान्तरण गर्न सरकारले...
तर प्रतिस्पर्धामा रहेका श्रेष्ठले पनि खनाललाई नै समर्थन गरेपछि निर्वाचन समितिले खनाल सभापतिमा चयन भएको घोषणा गरेको हो । पहिलो चरणमा खनालले ७४६ र श्रेष्ठले ६६२ मत पाएका थिए ।
उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए । उनले भने, ‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन् ? प्रतिगमन...
“निजामती सेवा समायोजनमा देखिएको असन्तुष्टिलाई यथाशीघ्र सम्बोधन गरिन्छ, जनतालाई मुस्कानसहितको सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्छ”, उनले भने । राजनीतिका आधारमा निजामती कर्मचारीलाई भेदभाव नगरी राष्ट्रहितका लागि उनीहरुलाई लगाउनुपर्ने उनको भनाइ...