राजनीति

आयोगमा दर्ता हुने राजनीतिक दलको सङ्ख्या १०६ पुग्यो

निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको नामावली उपलब्ध गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनुरोध गरिएको उनले बताए । ...

हाम्रो प्रयास गठबन्धन जोगाउनेमै छः प्रचण्ड

हाम्रो प्रयास गठबन्धन जोगाउनेमै छः प्रचण्ड

उनले एमसीसीका विषयमा छलफल गरेर निकास निकाल्ने प्रयास भइरहेको पनि बताए । उनले भने,‘सकेसम्म गठबन्धन जोगाउनेतिर छौं । पाँच दलको बैठक बसेर निकास निकाल्ने प्रयास गर्छौ।’ ...

विहीबार, २६ भदौ २०८२
फेरि सर्यो कांग्रेसको १६ जिल्लाको अधिवेशन

फेरि सर्यो कांग्रेसको १६ जिल्लाको अधिवेशन

नेपाल बारको सम्मेलन र महेन्द्रनारायण निधिको जन्मजयन्ती लाई मध्यनजर गरी अधिवेशन दुई दिन सारिएको बताइएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके,...

विहीबार, २६ भदौ २०८२
एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता

एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता

त्यसैगरी अनेरास्ववियुले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सीसीएमसीका तत्कालीन संयोजक ईश्वर पोखरेल र तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध पनि उजुरी दर्ता गराएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी...

विहीबार, २६ भदौ २०८२
'एमसीसी सदनमा प्रस्तुत गर्ने विषयमा दुविधा हुन हुँदैन'

'एमसीसी सदनमा प्रस्तुत गर्ने विषयमा दुविधा हुन हुँदैन'

एमसिसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भर्याङ बनाउन नहुने भन्दै उनले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएका विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गरिनुपर्ने बताइन्...

विहीबार, २६ भदौ २०८२
प्रचण्डले उपयोग गरेको बुझेपछि प्रधानमन्त्रीको यस्तो छ रणनीति

प्रचण्डले उपयोग गरेको बुझेपछि प्रधानमन्त्रीको यस्तो छ रणनीति

एमालेसँग अलग्गिएपछि छटपटाएका प्रचण्डले तत्काल नेपाली कांग्रेसलाई उपयोग गरेको कुरा अब छर्लंग हुनपुगेको छ । उनले एमसीसी अनुमोदन गर्न आफूले पूरा सहयोग गर्ने विश्वास र वचन दिएर प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश...

विहीबार, २६ भदौ २०८२
'एमसीसी संसदमा टेबल भएपछि पास फेल जे हुन्छ, त्यसलाई स्वीकार्छु'

'एमसीसी संसदमा टेबल भएपछि पास फेल जे हुन्छ, त्यसलाई स्वीकार्छु'

उनले एमसीसीको पक्षमा उभिन डराउन नहुने समेत बताए । प्रधानमन्त्रीले भने,‘‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका...

विहीबार, २६ भदौ २०८२
प्रधानमन्त्री र प्रचण्डको भेटपछि सर्‍यो गठबन्धनको बैठक

प्रधानमन्त्री र प्रचण्डको भेटपछि सर्‍यो गठबन्धनको बैठक

दुई नेताको छलफलपछि आज दिउँसो ३ बजेका लागि बोलाइएको गठबन्धनको बैठक ५ बजेका लागि सारिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । गठबन्धनमा सहमति नगरी सरकारले एकतर्फी ढंगले एमसीसी अगाडि बढाउन...

विहीबार, २६ भदौ २०८२
एमसीसीमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

एमसीसीमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

माओवादीले राष्ट्रिय सहमति विना एमसीसी संसदमा टेबल गरिए विपक्षमा मतदान गर्ने र सरकारबाट हट्ने निर्णय गरिसकेको छ । त्यस्तै सत्तारुढ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि एमसीसीको विपक्षमा छन्...

विहीबार, २६ भदौ २०८२
दल दर्ता गर्न ११ दिनको समय

दल दर्ता गर्न ११ दिनको समय

मुलुकमा विसं २०१५ मा भएको पहिलोदेखि हालसम्म निर्वाचनमा भाग लिने प्रयोजनका लागि विभिन्न राजनीतिक दल आयोगमा दर्ता हुँदैआएका छन् । हाल ११९ राजनीतिक दल दर्ता भई अस्तित्वमा रहेको आयोगले जनाएको...

विहीबार, २६ भदौ २०८२
पशुपति क्षेत्रमा भगवानका चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

पशुपति क्षेत्रमा भगवानका चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुगेका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गर्न पशुपति विकास कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन् । उनले...

विहीबार, २६ भदौ २०८२
निर्वाचन आयोगद्वारा दल दर्ताका लागि आह्वान

निर्वाचन आयोगद्वारा दल दर्ताका लागि आह्वान

आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । निर्वाचन आयोगमा अहिले एक सय ६ वटा दल दर्ता भएका छन् । गत माघ २४ गतेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते...

विहीबार, २६ भदौ २०८२