
उनले भनिन्, ‘एमसीसी सम्झौतालाई उपहार भनेको छ। तर यो उपहार लिन अल्टिमेटम आवश्यक पर्छ र ?’ उनले अन्तर्राष्ट्रिय सहयोग लिँदा पारस्परिक सम्बन्ध र सार्वभौम सत्ता र त्यहाँको जनताको सम्मान गर्नुपर्ने...
अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । फागुन ८ गते अर्थमन्त्री अनुपस्थित भएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...
एमसीसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । ठूला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रुपमा खुलेर एमसीसीका पक्षमा देखिएको छ । सरकारले अन्य दललाई पनि...
उनले भनेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिहरूबीच संघर्ष चलिरहेको छ । उनीहरूले कयन् षड्यन्त्र रचिरहेका...
एमाले अध्यक्ष केपी शर्मा ओलीले ती दुइ दलसँगको सत्ता गठबन्धन भत्किए नेपाली कांग्रेससँग फरक किसिमको गठबन्धन हुनसक्ने प्रधानमन्त्री देउवालाई आश्वासन दिएको बुझिएको छ । यदि त्यसो हुनसक्यो भने केन्द्रको सरकारमा...
प्रधानमन्त्रीले पनि हिजो एमाले नेताहरुसँग सत्तारुढ दलबाट एमसीसी अनुमोदनका लागि असहयोग भएको भन्दै सघाउन आग्रह गरेका थिए । तर एमाले नेताहरुले पार्टीले उठाउँदै आएका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग...
सत्तारुढ घटक माओवादी र नेकपा(एकीकृत समाजवादी)ले एमसीसीको विपक्षमा मतदान गर्ने बताएपछि प्रधानमन्त्री सहयोगका लागि एमालेसँग हात बढाइरहेका छन् । तर उसले आफ्ना माग पूरा नभई संसदीय प्रक्रियामा भाग नलिने बताउँदै...
जवाफमा अध्यक्ष ओलीले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने बताएका थिए...
अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भएपछि प्रधानमन्त्री देउवा र प्रतिपक्षी दलबीच भएको यो पहिलो छलफल हो । सत्तारूढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले एमसीसी...
एकातिर सरकारको अर्थमन्त्री अर्कातिर मात्र निगमको कार्यवाहक प्रमुख । यो संयुक्त राज्य अमेरिकी सरकारको प्रतिनिधि कसरी हुनसक्छ। प्रतिनिधि नै हो भने संयुक्त राज्य अमेरिकी सरकारले दिएको Credential letter खै कहाँ...
यसअघि सर्वोच्च प्रशासनले रिट निवदेन दरपीठ गरेको थियो । त्यसविरुद्ध उनले दिएको निवेदन दर्ता गरेर सर्वोच्चले सुनुवाइ थालेको थियो । सर्वोच्चको यो आदेशसँगै अब वैशाख ३० मा स्थानीय निर्वाचन हुने...
तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उनले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे ।...