
भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए । उनले आफूहरु संसदबाट स्पष्ट बहुमत पु¥याएर सो सम्झौंता पारित गराउन लागि परेको बताए...
जसका कारण समझदारीले कुनै मूर्तरुप नलिएको नेताहरुले बताएका छन् । शुक्रबार रातिको छलफलका पनि कांग्रेसले एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेको थियो । एमालेले यसअघिको अडान यथावत राखेको छ...
माओवादी केन्द्रका नेताहरूसँगको छलफलपछि कांग्रेस नेताहरूसहित प्रधानमन्त्री देउवा बालकोट गएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । संसदमा टेबल गरिएको एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरुबीच मतभेद भएपछि...
शुक्रबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच एक वर्षपछि भेटघाट भएको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन् । प्रचण्डलाई भेट्न गौतम खुमलटार पुगेका थिए । भेटमा पछिल्लो र राजनीतिक...
उनले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकतावद्ध हुनुपर्ने बताए । उनले एमसीसीको बारेमा अझै देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी...
चीनले एमसीसी बिषयमा आफ्नो कुटनीतिक चञ्चलता प्रदर्शन गरिरहेको छ । अमेरिकासँगको चिसो सम्बन्धबाट चिढिएको चीन नेपालमा उसको ठूलो परियोजना नपसोस् भन्ने चाहन्छ । उसको यस्तो चाहना उसकै प्रतिक्रियाहरुले छर्लंग पारिसकेका...
उनले भने, ‘एमसीसी सहयोग नेपालमा दिन भन्दै चिठी लेख्ने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् । बाबुराम भट्टराई एमसीसी बढाउने मान्छे हिँड्दा ढुंगा हानिँदैन, नेपाली कांग्रेसलाई हानिँदैन ।...
मन्त्री आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएरै छाड्ने बताए । “विमानस्थलको अध्ययन समितिले सर्वे गरेको छ । अध्ययन समितिको प्रतिवेदनका आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य क्षेत्रमा नयाँ विमानस्थलका लागि...
बैठकले एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने निर्णय पनि गरेको छ । दाहालले भनिन्, ‘अध्यक्ष कमरेड प्रचण्डले बोलाउनु भएको केन्द्रीय कार्यालयको विस्तारित छलफल सकियो। एमसीसीबारे पार्टीको पुर्ववत सैद्धान्तिक...
गत आइतबार संसदमा पेश भएको एमसीसीसम्बन्धी सम्झौतामाथि बिहीबारको संसदमा छलफल हुने कार्यतालिका थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा हिजो पनि अन्तिम समयमा संसद स्थगित गरिएको थियो । ...
सोही कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमसिसीका विषयमा पार्टीले जे धारणा अघि सार्छ सोही विषयमा आफूहरु अगाडि बढ्ने बताए । ...
एमसीसीका विषयमा सत्तारुढ दलभित्रै मतभेद भएपछि बैठक स्थगित गरेर प्रधानमन्त्रीले विपक्षी नेकपा एमालेसँग छलफल गरेका थिए । तर छलफल सकारात्मक भएको बताएपछि निष्कर्ष भने ननिस्केको नेताहरुले बताएका छन् । ...