
शुक्रबार बिहान १० बजेसम्म निवासमा रहेका यादवले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । गाडी चालकलाई गाडी मर्मतको लागि पठाएका यादव ढोका बन्द गरि कोठाभित्र पसेका र लामो समयसम्म...
तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार रहेका बताइएको छ । फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए । प्रहरीले अहिलेसम्म ३२ जनाको शव निकालेको...
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् । ...
आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उनले बताए । नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई...
दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी गरेर स्थानीयवासीलाई सतर्क रहन अपिलसमेत गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने यहाँ निकुञ्जबाट बाघ बस्ती आसपास...
मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । ...
सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो । ...
तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्ने हुँदा अस्पतालमा भिड हुनसक्ने चिन्ता व्यक्त गरिएका छन् । ओमिक्रोन भाइरसको खतराबारे यथेष्ट जानकारी...
उनका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत मात्र प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ । प्रदेश सभापतिमा निर्वाचित कृष्ण नेपाली...
यस क्षेत्रको सर्वोच्च अदालतले क्याटालोनियाको क्षेत्रीय सरकारले राती एक बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालिन कर्फ्यू लगाउन गरेको अनुरोधसँग सहमत भएको कुरा बताएको छ । यो आदेश उपाय शुक्रबारदेखि १५ दिनसम्म...
बिहीबार १४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई वधाई सन्देश जारी गरी पौडेलले प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गको अनुशरण गर्दै आफूले पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेको बताएका हुन्...
पुस ६ गते क्याम्पसमा ३० पूर्णाङ्कको आन्तरिक परीक्षा चलिरहेको समयमा परीक्षाहलभित्र प्रवेश गरेपछि जेठारालाई निरीक्षक प्राध्यापक पुडासैनीले बाहिर जान भनेपछि विवाद भएको थियो । त्यसपछि छलफल भइरहेका बेला जेठाराले पुडासैनीमाथि...