समाचार

काठमाडौंको १८ सय रोपनी जगा मिच्ने को हुन्?

जग्गा अतिक्रमण गर्नेमा सांग्रिला होटलको नाम पनि उल्लेख छ। प्रतिवेदन अनुसार, कित्ता नं. १४४ को १ रोपनी १४ आना १ पैसा जग्गा यतिखेर बाटोमा परिणत भएको छ। सांग्रिला होटलले कम्पाउण्ड...

विद्रोहीको आक्रमणमा परी कङ्गोमा नेपाली शान्ति सैनिकको निधन

विद्रोहीको आक्रमणमा परी कङ्गोमा नेपाली शान्ति सैनिकको निधन

घाइते गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा भर्ना गरिएको थियो । यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिवका सहायक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति...

शुक्रबार, ०५ असार २०८३
अमेरिकाले युक्रेनलाई थप १० करोड डलर सहयोग गर्ने

अमेरिकाले युक्रेनलाई थप १० करोड डलर सहयोग गर्ने

अमेरिकाले युक्रेनलाई १० करोड डलर सहयोग गर्ने घोषणा गरेको छ। विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा रुसी क्रुरताको जानकारी आएपछि अमेरिकाले सहयोग गर्न लागेको जानकारी दिएका हुन्। ...

शुक्रबार, ०५ असार २०८३
पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

पशुपतिनाथको नाममा रहेका जग्गा श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालय, श्री पशुपतिनाथ भण्डार तहबिल कार्यालय र श्री पशुपतिनाथ जयवागेश्वरी भण्डार तहविल कार्यालयको लगतमा रहेका छन् । तीनै कार्यालयको लगतमा रहेका तर...

शुक्रबार, ०५ असार २०८३
श्रीलंकाको आर्थिक संकट : विज्ञ भन्छन्– विभिन्न देशसँग ऋण मागेर समस्या समाधान गर्न सकिँदैन

श्रीलंकाको आर्थिक संकट : विज्ञ भन्छन्– विभिन्न देशसँग ऋण मागेर समस्या समाधान गर्न सकिँदैन

श्रीलंका हिन्द महासागरमा भारतको छिमेकी देश। नीलो समुन्द्रको बीचमा र हरियाली रुसहरुले सजिएको यस सुन्दर टापुले शताब्दीयौंदेखि प्राकृतिक सौन्दर्यले गर्दा टाढा–टाढाका पर्यटकलाई आकर्षित गर्दै आएको छ। तर, त्यहाँबाट समाचार आउँदा...

शुक्रबार, ०५ असार २०८३
बुचा सहरमा रुसीहरूले नगरेको कुनै अपराध छैन : युक्रेनी राष्ट्रपति

बुचा सहरमा रुसीहरूले नगरेको कुनै अपराध छैन : युक्रेनी राष्ट्रपति

सुरक्षा परिषद्लाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेस्कीले आफू रुसका उत्पीडित जनताको तर्फबाट बोलिरहेको बताएका छन्। जालेस्कीले युक्रेनमा रुसको आक्रमणपछि पहिलो पटक सुरक्षा परिषद्लाई सम्बोधन गरेका हुन्। ...

शुक्रबार, ०५ असार २०८३
निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि

निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय...

शुक्रबार, ०५ असार २०८३
एकलाख घुससहित सर्भेक्षक र अमिन  पक्राउ

एकलाख घुससहित सर्भेक्षक र अमिन पक्राउ

जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरुलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा मंगलबार साँझ पक्राउ गरेको हो । ललितपुर महानगरपालिका...

शुक्रबार, ०५ असार २०८३
विद्रोहीको आक्रमणमा परी कङ्गोमा नेपाली शान्ति सैनिक घाइते

विद्रोहीको आक्रमणमा परी कङ्गोमा नेपाली शान्ति सैनिक घाइते

प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको...

शुक्रबार, ०५ असार २०८३
सर्वोच्चद्वारा एआइजी बढुवाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा एआइजी बढुवाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

न्यायाधीश डा कुमार चुडालको एकल इजलासले मंगलबार रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । वरिष्ठताक्रम र कार्य क्षमताको आधारमा नभई गैरकानूनी रूपमा बढुवा गरेको उल्लेख गर्दै...

शुक्रबार, ०५ असार २०८३
राजनीतिक दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन

राजनीतिक दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन

मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन दिएको हो । ...

शुक्रबार, ०५ असार २०८३
राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी

राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश...

शुक्रबार, ०५ असार २०८३