कार्यक्रममा डा. पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गरेका थिए । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ/नयाँ अनुसन्धानको काम गरिरहेको...
संयुक्त राष्ट्रसंघको महासभाले रुसलाई राष्ट्रसंघीय मानव अधिकार परिषद्बाट निलम्बन गरेको छ। युक्रेनी सहर बुचामा भएको मानव अधिकार उल्लंघनको घटनालाई लिएर संयुक्त राष्ट्रसंघले यो निर्णय गरेको हो। ...
रुसी आक्रमणपछि युक्रेन र हंगेरीबीच तनाव बढ्दै गएको छ। युक्रेन सरकारले हंगेरीमाथि आक्रमणमा रुसलाई सहयोग गरेको आरोप लगाएको छ। ...
अदालतले प्रधानमन्त्री खानविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गराउन पनि आदेश दिएको छ । अप्रिल ३ मा विपक्षी दलले दर्ता गरेको अविश्वासको प्रस्तावमाथिको छलफल र मतदानअघि नै उपसभामुख सूरीले...
चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ तथा कतारका लागि जसपा नेता नवराज सुवेदीको नाम सिफारिस गरिएको छ । स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने...
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित थिए । ...
त्यसैगरी निर्वाचनअघि नै स्थानीय तह खाली गराउने कुरा संविधानविपरीत हुने धारणा पनि एमालेको छ । एमालेले निर्वाचन प्रचार प्रसार सामग्री र माध्यमका विषयमा समेत आयोगको ध्यानाकर्षण गराएको महासचिव पोखरेलले बताए...
श्रीलंका जस्तै नेपालको आर्थिक अवस्था पनि उल्टो गतितर्फ लागेपछि अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। नेपालमा अहिले श्रीलंका जस्तै विदेशी मुद्रा संचितीमा कमी देखिएको छ। यो अवस्थालाई रोक्न नेपाल राष्ट्र बैकले...
प्रतिष्ठानका वरिष्ठ वैज्ञानिकसमेत रहेका ढकाल सरकार र उद्योगीले देशभित्रै विद्युतीय सवारीसाधन निर्माण र प्रयोगका सन्दर्भमा साझा दृष्टिकोण बनाएर काम गर्नुपर्ने बताउँछन् । नयाँ कामका लागि केही न केही जोखिम लिनैपर्ने...
संविधानअनुसार गैर सांसद ६ महिना मन्त्री बन्न पाउने प्रावधान छ । अहिलेका कानुनमन्त्री दिलेन्द्र बडूलाई भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोकिएको छ। ...
विज्ञप्तिमा भनिएको छ, ‘निगमको आरए–४०२ बैंकक काठमाडौं नियमित उडानमा रहेको न्यारोबडी विमान शुक्रबार बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएपश्चात् पाइलटको सुझबुझपूर्ण निर्णय बमोजिम...
दुई मेडिकल कलेजसँगै प्राविधिक कलेजमा पढ्न आउने ठूलो सङ्ख्याका विद्यार्थीका कारण पनि यहाँको आर्थिक क्षेत्रमा राम्रो प्रभाव पारेको छ । रेष्टुराँ एण्ड बार एशोसिएशनका उपाध्यक्ष अनुसा पाठक यहाँका अस्पतालका बिरामी,...