समाचार

डा. न्यौपानेलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नती भएका डा अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले न्यौपानेलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका...

मिलन पाण्डे विवेकशील साझाबाट निस्कासित

मिलन पाण्डे विवेकशील साझाबाट निस्कासित

विवेकशील साझा पार्टीले पार्टी संयोजक रहेका मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासित गरेको छ । अध्यक्ष रवीन्द्र मिश्रले मंगलबार पाण्डेलाई पार्टीबाट निस्कासित गरेका हुन् । यसअघि पार्टीले पाण्डेलाई...

मंगलबार, ०७ साउन २०८२
एमालेको अवरोधका बीच प्रतिनिधिसभामा दुई अध्यादेश स्वीकृत

एमालेको अवरोधका बीच प्रतिनिधिसभामा दुई अध्यादेश स्वीकृत

बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए ।...

मंगलबार, ०७ साउन २०८२
इलोन मस्कले यसवर्ष ११ अर्ब अमेरिकी डलर कर तिर्ने

इलोन मस्कले यसवर्ष ११ अर्ब अमेरिकी डलर कर तिर्ने

यो साताको सुरुमा डेमोक्रेटिक सांसद एलिजाबेथ वारनले मस्कले अरू सबैको उदारताको फाइदा लिन रोक्नुपर्ने ट्वीट गरेकी थिइन् । त्यसपछि मस्कले ट्वीटमा लेखेका छन्,‘जसलाई कौतूहल छ, मैले यो वर्ष ११ अर्ब...

मंगलबार, ०७ साउन २०८२
'छलफलबाट निष्कर्ष निस्किएपछि एमसीसी अघि बढ्छ'

'छलफलबाट निष्कर्ष निस्किएपछि एमसीसी अघि बढ्छ'

उनले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको बताए । उनले एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको दाबी गरे । ...

मंगलबार, ०७ साउन २०८२
अन्तरजातीय विवाह गरेका युवक एकहप्तादेखि बेपत्ता

अन्तरजातीय विवाह गरेका युवक एकहप्तादेखि बेपत्ता

अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । ...

मंगलबार, ०७ साउन २०८२
कानुन व्यवसायीलाई अदालत परिसरमा नाराबाजी नगर्न सर्वोच्चको आग्रह

कानुन व्यवसायीलाई अदालत परिसरमा नाराबाजी नगर्न सर्वोच्चको आग्रह

उनले सर्वोच्चले यस्तो भने पनि आफूहरूको आन्दोलन भने निरन्तर जारी रहने बताए । आवश्यकताअनुसार आन्दोलनको स्वरूप परिवर्तन हुन सक्ने तर बैठकबाट अर्को निर्णय नभएसम्म आन्दोलन नरोकिने श्रेष्ठले बताए । ...

मंगलबार, ०७ साउन २०८२
ओमिक्रोन रोक्न यात्राका योजना रद्द गर्न डब्ल्यूएचओको आग्रह

ओमिक्रोन रोक्न यात्राका योजना रद्द गर्न डब्ल्यूएचओको आग्रह

सोमबार ह्वाइट हाउसले राष्ट्रपति जो बाइडनले देशलाई बन्द गर्ने योजना नबनाएको जनाएको छ । अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा...

मंगलबार, ०७ साउन २०८२
सरल सहयात्री माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा निर्वाचित

सरल सहयात्री माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा निर्वाचित

निर्वाचन समितिका अनुसार कुल खसेको २ सय ६१ मतमध्ये उनले १६२ मत ल्याएका थिए भने गौतमले ८६ मत पाए । त्यस्तै उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी...

मंगलबार, ०७ साउन २०८२
बारको आन्दोलनका कारण दैनिक दुईघण्टा इजलास प्रभावित

बारको आन्दोलनका कारण दैनिक दुईघण्टा इजलास प्रभावित

गत मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिएपछि सर्वोच्च अदालतका न्यायाधीश काममा फर्किए पनि बारको आन्दोलन नरोकिँदा मुद्दाको सुनुवाइमा प्रभाव परेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कानून...

मंगलबार, ०७ साउन २०८२
​​​​​​​कांग्रेसको महिला खुलातर्फ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, डिला संग्रौलालाई सर्वाधिक मत

​​​​​​​कांग्रेसको महिला खुलातर्फ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, डिला संग्रौलालाई सर्वाधिक मत

नेपाली कांग्रेसको महिला खुलातर्फ केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबार साँझ सार्वजनिक अन्तिम मत परिणाममा डा. डिला संग्रौला सबैभन्दा धेरै २८८५ मत ल्याएर निर्वाचित भएकी छन् ।

मंगलबार, ०७ साउन २०८२
'घरदैलोमा पुग्न नसकेर धेरै खोप स्टोरेज भएको जानकारी पाएको छु, त्यस्तो नहोस्'

'घरदैलोमा पुग्न नसकेर धेरै खोप स्टोरेज भएको जानकारी पाएको छु, त्यस्तो नहोस्'

उनले कोभिड विरुद्धको खोप लगाउने कार्यमा धेरै प्रगति भएको तर र अझै पनि खोप जनताको घरदैलोमा पुग्न नसकेर धेरै मात्रामा स्टोरेज भएको जानकारी पाएको उल्लेख गर्दै खोप अभियानलाई प्रभावकारी बनाउन...

मंगलबार, ०७ साउन २०८२