इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन् । ...
आज समितिले छलफल सक्यो भने भोलि विधेयक संसदमा प्रवेश हुने सम्भावना देखिन्छ । सत्तारुढ दलहरुबीचको सहमतिमा यो बिषय निर्भर रहने देखिन्छ । ...
गोलबजार नगरपालिकाको शैक्षिक दुर्दशा ज्यादै कहालाग्दो छ । शुक्रबार प्रकाशित एसईईको परीक्षाफल हेर्ने हो भने सामूदायिक विद्यालयहरुको शैक्षिक प्रगति रसातलमा पुगेको देखिन्छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चित फुटबल क्लव रियल म्याड्रिडका पदाधिकारीहरुसँग भेटेर साण्टियागो वर्नावाउ रंगशालाको अवलोकनसँगै सातदिने स्पेन भ्रमणको बीट मार्ने भएका छन् । ...
नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बमबहादुर मिश्रले आगामी मौद्रिक नीति स्टार्टअप मैत्री आउने बताएका छन् । ...
‘राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमसँग काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका शिक्षामा नवप्रवर्तनका कार्यक्रम प्रभावकारी देखिएको दाबी गरिएको छ । ...
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति समितिमा बाल विकास शिक्षाको विषयमा सहमति जुटेको छ । ...
डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ । ...
यस वर्षको पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र तीन वर्षमा पहिलो पटक संकुचित भएको छ। ...
नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) सहयोग कटौतीपछि एचआईभी÷एड्स रोकथाममा चुनौती देखिन थालेको छ । ...
हरेक वर्षझैं असार १४ गतेलाई ‘राष्ट्रिय वृक्षरोपण दिवस’को रूपमा मनाउँदै आएको सरकारले यस वर्षदेखि वृक्षरोपण अभियानलाई थप व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यसहित ‘सागरमाथा वृक्षरोपण महाअभियान’संचालन गर्ने निर्णय गरेको छ...
पवित्र सहर ओडिशाको पुरीमा श्रद्धा र उत्साहले गुञ्जायमान भएको छ । ...