समाचार

कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन

रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पुर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । ...

स्याउखेतीबाट आत्मनिर्भर बन्दै मुगुका कृषक

स्याउखेतीबाट आत्मनिर्भर बन्दै मुगुका कृषक

हिमाली जिल्ला मुगुका कृषकहरु पछिल्ला वर्षहरूमा स्याउखेतीको माध्यमबाट आत्मनिर्भर बन्दै गएका छन् । सडक सञ्जाल गाउँ–गाउँमा पुगेसँगै यहाँका कृषकहरू विगत एक दशकयता स्याउखेतीतर्फ आकर्षित भएका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
अझै खुलेन नारायणगढ–मुग्लिन सडक खण्ड, यात्रुहरू अलपत्र

अझै खुलेन नारायणगढ–मुग्लिन सडक खण्ड, यात्रुहरू अलपत्र

नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन् । ...

बुधबार, ०९ बैशाख २०८३
अझै खुलेन नारायणगढ–मुग्लिन सडक, यात्रु अलपत्र

अझै खुलेन नारायणगढ–मुग्लिन सडक, यात्रु अलपत्र

नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन् । ...

बुधबार, ०९ बैशाख २०८३
आज सोह्र श्राद्ध समापन हुँदै

आज सोह्र श्राद्ध समापन हुँदै

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। ...

बुधबार, ०९ बैशाख २०८३
आज सूर्यग्रहण लाग्दै,नेपालबाट हेर्न नपाईने

आज सूर्यग्रहण लाग्दै,नेपालबाट हेर्न नपाईने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज सूर्यग्रहण लाग्दैछ । तर समितिका अनुसार आज लाग्ने सूर्यग्रहण नेपालबाट भने देखिने छैन। ...

बुधबार, ०९ बैशाख २०८३
संविधान जोगाउन सकेमात्र नागरिक अधिकारको संरक्षण हुन्छ : मुख्यमन्त्री कँडेल

संविधान जोगाउन सकेमात्र नागरिक अधिकारको संरक्षण हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल संविधानको प्रभावकारी कार्यान्वयनबाट नै नागरिकका अधिकारहरुको संरक्षण गर्न सकिने बताएका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
संविधान जोगाउन माग गर्दै पोखरामा र्याली

संविधान जोगाउन माग गर्दै पोखरामा र्याली

कास्की जिल्ला अदालत बार एसोसिएसनको अध्यक्ष भगवती पहारीले संविधानको रक्षाको लागि खबरदारीको रुपमा शान्तिपूर्ण र्याली गरेका बताएकी छन् । ...

बुधबार, ०९ बैशाख २०८३
दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं : मन्त्री घिसिङ

दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन् ।

बुधबार, ०९ बैशाख २०८३
जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुन:निर्माण कोषमा

जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुन:निर्माण कोषमा

जुम्लाको हिमा गाउँपालिकाले जेन–जी पुस्ताको आन्दोलनबाट भएको क्षतिको पुननिर्माणका लागि साढे ११ लाख रुपैयाँ राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा गर्ने भएको छ । ...

बुधबार, ०९ बैशाख २०८३
मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो : मुख्यमन्त्री सिंह

मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो : मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मानसिकतामा परिवर्तन हुन नसकेकै कारणले जेन–जीले आन्दोलन गर्न बाध्य भएको धारणा राखेका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
संविधान दिवस मनाउन राष्ट्रपति पौडेल टुडिखेलमा

संविधान दिवस मनाउन राष्ट्रपति पौडेल टुडिखेलमा

राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस २०८२ का अवसरमा गृह मन्त्रालयद्वारा सैनिक मञ्च टुडिखेलमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा सरिक भएका छन् । ...

बुधबार, ०९ बैशाख २०८३