समाचार

संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली

संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा हाल देशमा संविधानमाथि गम्भीर आक्रमण भइरहेको दाबी गरेका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । ...

बुधबार, ०९ बैशाख २०८३
जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पु¥याएको बताएका छन्  । ...

बुधबार, ०९ बैशाख २०८३
लौकहीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ बढी घाइते

लौकहीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ बढी घाइते

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रु बस र सडक छेउमा रोकी राखिएको ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन्...

बुधबार, ०९ बैशाख २०८३
नेपाल र भारतका प्रधानमन्त्रीले गरे फोनवार्ता

नेपाल र भारतका प्रधानमन्त्रीले गरे फोनवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग फोनवार्ता गरेका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
संसद भवन जलेको नवौँ दिनमा सभामुख अवलोकनमा

संसद भवन जलेको नवौँ दिनमा सभामुख अवलोकनमा

सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संसद भवनको अनुगमन गरेका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
डा. राउतलाई चुनौती दिएका जनमतका ६ नेता पार्टी त्यागे

डा. राउतलाई चुनौती दिएका जनमतका ६ नेता पार्टी त्यागे

जनमत पार्टीका ६ जना नेताले आफ्नो पदबाट राजीनामा दिएका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती

जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती

भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा कर्णाली प्रदेश प्रदेश सभामा ठूलो भौतिक क्षति भएको छ । ...

बुधबार, ०९ बैशाख २०८३
‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’

‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालको जनआन्दोलनमा कार्यगत एकता गर्दै अन्य दलहरुलाई पनि समावेश गराएर राष्ट्रिय एकताका लागि खेलेको आफ्नो नीजि निवास जलाइएकोमा दुःख व्यक्त गरेका छन्...

बुधबार, ०९ बैशाख २०८३
बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण

बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण

जिल्ला कारागार बाजुराबाट १९ जना कैदीलाई स्थानान्तरण गरिएको छ । बाँकेस्थित क्षेत्रीय नौवस्ता कारागारमा १९ जना कैदीबन्दीलाई सारिएको हो । ...

बुधबार, ०९ बैशाख २०८३
गणेशमानलाई सम्झिदै प्रकाशमानले भने : दलहरुले गरेको योगदान मेटाउन खोजियो

गणेशमानलाई सम्झिदै प्रकाशमानले भने : दलहरुले गरेको योगदान मेटाउन खोजियो

नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । ...

बुधबार, ०९ बैशाख २०८३