समाचार

काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै कृष्ण

काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै कृष्ण

तराईमा जमिन किन्न होडबाजी छ । तर त्यसको विपरीत ४० वर्षीय रसाइली भने काष्ठकला उद्योग सञ्चालनका लागि पाँच वर्षअघि बसाइँसराइ गरी धनकुटा आउनुभयो । ...

बुधबार, १० असार २०८३
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ ।   त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ । ...

बुधबार, १० असार २०८३
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन

आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन

गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । ...

बुधबार, १० असार २०८३
महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड

महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड

काठमाडौँ महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । ...

बुधबार, १० असार २०८३
जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला

जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला

कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ । ...

बुधबार, १० असार २०८३
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन

हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार नौ सय तोकिएको छ । ...

बुधबार, १० असार २०८३
सेनाले गस्ती बढाएपछि वन्यजन्तु संरक्षणमा जागेको आशा

सेनाले गस्ती बढाएपछि वन्यजन्तु संरक्षणमा जागेको आशा

विसं २०७८ साउनपछि शुन्य चोरी शिकारी भएको अवस्थामा शिकारीका कारण निकुञ्जका गैँडा मर्न थालेपछि सुरक्षा व्यवस्था मजबुत पारिएको छ । ...

बुधबार, १० असार २०८३
पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र

पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । ...

बुधबार, १० असार २०८३
पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि

पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि

सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो । ...

बुधबार, १० असार २०८३
हुस्सु र कुहिरोबाट सावधानी अपनाउन अनुरोध

हुस्सु र कुहिरोबाट सावधानी अपनाउन अनुरोध

तराईका केही स्थानमा बिहानीपख हुस्सु-कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । ...

बुधबार, १० असार २०८३
बसाइँ हिँड्नेको ताँतीले.....

बसाइँ हिँड्नेको ताँतीले.....

बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट पाँच महिनाको अवधिमा ५८ परिवारका दुई सय २१ जना सदस्य बसाइँ सरेका हुन् । ...

बुधबार, १० असार २०८३