समाचार

भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित

भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित

बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो । ...

विहीबार, १७ बैशाख २०८३
कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाईसेवा ठप्प

कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाईसेवा ठप्प

कर्णाालीका हिमाली जिल्लामा हिमपात जारी छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । ...

विहीबार, १७ बैशाख २०८३
पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध

पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध

नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । ...

विहीबार, १७ बैशाख २०८३
मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

मंगलबार दिउँसो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए। ...

विहीबार, १७ बैशाख २०८३
दुईसय ६० वर्षअघि आजकै दिन नवाव मीर कासिमको फौजलाई हराएर मनाइएको थियो ठूलो उत्सव

दुईसय ६० वर्षअघि आजकै दिन नवाव मीर कासिमको फौजलाई हराएर मनाइएको थियो ठूलो उत्सव

आजभन्दा दुईसय ६० वर्षअघि (माघ १० गते) आजकै दिन बङ्गाली नवाव मीर कासिमको फौजलाई पराजित गर्दै नेपालमा एउटा ठूलो उत्सव मनाइएको थियो । त्यसदिनको सम्झनामा केही वर्षदेखि हरेक माघ १०...

विहीबार, १७ बैशाख २०८३
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प जाँदा एक को मृत्यु, एक घाइते

बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प जाँदा एक को मृत्यु, एक घाइते

मंगलबार दिउँसो गएको भूकम्पमा परेर बाजुरा गौमुल गाउँपालिका-२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको जमिन हल्लेर ढुंगाले लाग्दा घटनास्थलमै मृत्यु भएको छ। ...

विहीबार, १७ बैशाख २०८३
सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री

सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताउनुभएको छ । ...

विहीबार, १७ बैशाख २०८३
सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ । ...

विहीबार, १७ बैशाख २०८३
महिनाको बीस रुपैयाँ तलबमा महाकाली नदी तार्ने भीमबहादुर

महिनाको बीस रुपैयाँ तलबमा महाकाली नदी तार्ने भीमबहादुर

“वर्षात्को उर्लिएको महाकालीमा मान्छे र सामान सार्दा पनि कहिल्यै अप्रिय घटना मेरो किस्तीबाट त्यो बेला घटेन”, उहाँले भन्नुभयो, “त्यो बेलाको विकटता र अभाव सुनाउँदा अहिलेको पुस्तालाई कथाजस्तै लाग्नसक्छ ।” ...

विहीबार, १७ बैशाख २०८३
ललितपुरबाट मौरी चराउन बागलुङ !

ललितपुरबाट मौरी चराउन बागलुङ !

बागलुङ –४ उपल्लाचौर, कुडुँले तथा रमेटारमा मौरीको चरन क्षेत्रका रूपमा लिन थालिएको सन्दर्भमा बागलुङमा ललितपुरबाट समेत यसपटक मौरी चराउनका लागि ल्याइएको छ । ...

विहीबार, १७ बैशाख २०८३
सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

मिथिलाका कुम्हाल जाति समुदाय अहिले सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन् । अझभन्दा मूर्तिको निखारमा कुम्हाल जुटेका छन् । ...

विहीबार, १७ बैशाख २०८३