समाचार

पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम ?

पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम ?

पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस कम्पनीले ठेक्का सम्झौता गरेको एक वर्ष भएको छ । ...

बुधबार, १० असार २०८३
पर्यटकीय ‘हब’ बन्दै गाजाको दह

पर्यटकीय ‘हब’ बन्दै गाजाको दह

अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । योे गाजाको दहको पहिचान हो । ...

बुधबार, १० असार २०८३
दुई वर्षदेखि बाँकेमा चैते धान उत्पादन

दुई वर्षदेखि बाँकेमा चैते धान उत्पादन

दुई वर्षदेखि बाँकेका किसानहरुले चैते धान उत्पादन गर्न थालेका छन् । ...

बुधबार, १० असार २०८३
सत्ता पल्टिने सम्भावनाः किन बदलियो दाहाल र ओलीको बडिल्याङ्वेज?

सत्ता पल्टिने सम्भावनाः किन बदलियो दाहाल र ओलीको बडिल्याङ्वेज?

सत्ता गठबन्धनका सूत्रधार केपी शर्मा ओली र सत्ता प्रमुख पुष्पकमल दाहालको मुखमण्डलको रंग बदलिएको छ र त्यसको स्थानमा नयाँ रंगले घर गर्न थालेको देखिएको छ। ...

बुधबार, १० असार २०८३
बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि

बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि

तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो । ...

बुधबार, १० असार २०८३
भूकम्प पीडितको खोला किनारमा बास

भूकम्प पीडितको खोला किनारमा बास

न खाने गाँस न त बस्ने बास नै छ । घरभित्र भएका लत्ताकपडा र अन्नसमेत निकाल्न नसकिने गरी घर चिरा–चिरा परेका छन् । भिरालो जमिनमा बनाइएका घर एक फिटभन्दा बढी...

बुधबार, १० असार २०८३
मध्यमाघसम्म हिउँ न वर्षा

मध्यमाघसम्म हिउँ न वर्षा

गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ । ...

बुधबार, १० असार २०८३
जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ । ...

बुधबार, १० असार २०८३
अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने

अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने

अर्थ मन्त्रालयले अनावस्यक खर्च नियन्त्रण गर्न विभिन्न शीर्षकका चालु खर्च कटौतीको निर्णय गरेको छ । ...

बुधबार, १० असार २०८३
लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन

लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन

बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ । ...

बुधबार, १० असार २०८३