समाचार

आहाराको अभावमा मरे चौँरी र नाउर

आहाराको अभावमा मरे चौँरी र नाउर

उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी, नाउर मरेको फेला परेका छन् । ...

आइतबार, १३ पुस २०८२
कारको ठक्करबाट तीन जनाको मृत्यु

कारको ठक्करबाट तीन जनाको मृत्यु

रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । ...

आइतबार, १३ पुस २०८२
राप्रपाको घोषणा पत्र: 'राष्ट्रपति होइन अभिभावकीय राजसंस्था'

राप्रपाको घोषणा पत्र: 'राष्ट्रपति होइन अभिभावकीय राजसंस्था'

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आउँदो निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रपतीय प्रणाली हटाएर अभिभावीयक भूमिकामा राजसंस्था रहनुपर्ने अडान दोहोर्याएको छ। ...

आइतबार, १३ पुस २०८२
यस्तो छ, प्रत्यक्ष र समानुपातिकका लागि मतपत्र 

यस्तो छ, प्रत्यक्ष र समानुपातिकका लागि मतपत्र 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध गरेको छ...

आइतबार, १३ पुस २०८२
घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

 काठमाडौँको बागबजारमा घरको छतबाट खसेर  बालिकाको मृत्यु भएको छ । ...

आइतबार, १३ पुस २०८२
दार्चुला घटना सम्बन्धमा  नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’

दार्चुला घटना सम्बन्धमा नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’

भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । ...

आइतबार, १३ पुस २०८२
चुराको गोदाममा आगलागी, एकजनाको मृत्यु

चुराको गोदाममा आगलागी, एकजनाको मृत्यु

बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । ...

आइतबार, १३ पुस २०८२
शनिबार पर्वत पुगे दुई हजारबढी पर्यटक

शनिबार पर्वत पुगे दुई हजारबढी पर्यटक

पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । ...

आइतबार, १३ पुस २०८२
छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । ...

आइतबार, १३ पुस २०८२
मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’

मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’

मतदान गरिरहँदा आफ्नो गाउँमा मोटर गुडेको देख्ने उनको धोको भने कहिल्यै पूरा हुन सकेन । ...

आइतबार, १३ पुस २०८२
गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर

गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर

ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । ...

आइतबार, १३ पुस २०८२