समाचार

रङ्गशालामा भागदौड हुँदा नौ जनाको मृत्यु

रङ्गशालामा भागदौड हुँदा नौ जनाको मृत्यु

प्रहरीले सार्वजनिक गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन्। ...

शुक्रबार, १२ असार २०८३
दशहरा स्नान: पाप कट्ने धार्मिक विश्वास

दशहरा स्नान: पाप कट्ने धार्मिक विश्वास

पौराणिक कथाअनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशानुसार माता रेणुकाको हत्या गरेपछि यही स्थलमा स्नान गरी हत्याको पापमोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । ...

शुक्रबार, १२ असार २०८३
विपन्न वर्गलाई नि:शुल्क सेवा दिन स्वास्थ्य संस्थाहरुलाई महानगर प्रमुख साहको निर्देशन

विपन्न वर्गलाई नि:शुल्क सेवा दिन स्वास्थ्य संस्थाहरुलाई महानगर प्रमुख साहको निर्देशन

विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैय्याको १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार गर्ने व्यवस्था कार्यान्वयन नगर्ने अस्पतालहरूलाई काठमाडौं महानगरपालिकाले कार्वाही गर्ने चेतावनी दिएको छ। ...

शुक्रबार, १२ असार २०८३
कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै

कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै

१० महिनाको अवधिमा एक सय ७४ कडा खालको कुपोषित बालबालिका फेला महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले जानकारी दिए। ...

शुक्रबार, १२ असार २०८३
हावाहुरीसँगै वर्षा हुन थालेपछि...

हावाहुरीसँगै वर्षा हुन थालेपछि...

निकै जीर्ण बनेको घर पुनःनिर्माण गर्ने आर्थिक अवस्था नहुँदा लिम्बूको परिवार जोखिमयुक्त घरमा बस्न बाध्य भएको छ। ...

शुक्रबार, १२ असार २०८३
पूर्वराष्ट्रपति ओबामासहित पाँच सय अमेरिकीमाथि रुसी प्रतिबन्ध

पूर्वराष्ट्रपति ओबामासहित पाँच सय अमेरिकीमाथि रुसी प्रतिबन्ध

“वासिङ्टनका दुर्भावनापूर्ण हरेक कदमको जवाफ मस्कोले दिनेछ, यो कुरा उसलाई ज्ञात हास्” रुसी विदेश मन्त्रालयले अमेरिकी नागरिकमाथि लगाएको प्रतिबन्धमा भनेको छ । ...

शुक्रबार, १२ असार २०८३
विद्यालय निरीक्षण गरेपछि कक्षामा विद्यार्थीसँगै बसेर सिक्छन् बालेन साह

विद्यालय निरीक्षण गरेपछि कक्षामा विद्यार्थीसँगै बसेर सिक्छन् बालेन साह

सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिको जानकारी लिन प्रमुख साहले सामुदायिक विद्यालयको निरीक्षण गरेका हुन्। सोही अवसरमा उनी शुक्रबार शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्ज र पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार पुगेका...

शुक्रबार, १२ असार २०८३
यार्सागुम्बा टिप्न पाटन लागे स्थानीयवासी

यार्सागुम्बा टिप्न पाटन लागे स्थानीयवासी

यार्सागुम्बा सङ्कलनका लागि जिल्लावासी र बाहिरी जिल्लाबाट आउने सर्वसाधारणलाई वन प्रवेश खुलाइएको हो। ...

शुक्रबार, १२ असार २०८३
राष्ट्रियसभा बैठकबाट अध्यादेश स्वीकृत

राष्ट्रियसभा बैठकबाट अध्यादेश स्वीकृत

राष्ट्रियसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ। ...

शुक्रबार, १२ असार २०८३
‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’

‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’

राष्ट्रियसभाका सांसद जीतेन्द्रनारायण देवले मुलुकबाट भ्रष्टाचार निर्मूल गर्न केही राजनीतिज्ञ, कर्मचारी, बिचौलिया र ठेकेदारको ‘नेक्सस’लाई राज्यको अनुसन्धानकारी संयन्त्रले निरन्तर निगरानी गर्नुपर्ने धारणा राखेका छन्। ...

शुक्रबार, १२ असार २०८३
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन्। ...

शुक्रबार, १२ असार २०८३