समाचार

सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो

पर्यटकीय नगरी सौराहामा पालिएको हात्ती चञ्चलकलीले आफ्नो दाना आफैँ खान सुरु गरेको छ। गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको सो हात्तीलाई ५० दिनदेखि माउतेले दाना खुवाउँदै...

दबाबरहित चलचित्र ‘डाकिनी’

दबाबरहित चलचित्र ‘डाकिनी’

“मेरो चलचित्रमा ठूला घटनाक्रम हुँदैनन्। त्यो हेर्दा तपाईँलाई आफ्नै कथा महसुस हुनुपर्छ। यसलाई मैले वास्तविकतासँग नजिक राखेर निर्माण गर्ने कोसिस गरेको छु” ...

शुक्रबार, १२ असार २०८३
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसले देशभर बदली रहनुका साथै अधिकांश स्थानमा वर्षा भइरहेको छ । ...

शुक्रबार, १२ असार २०८३
‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण

‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण

समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ...

शुक्रबार, १२ असार २०८३
नदीमा डुबेर दुई युवतीको मृत्यु

नदीमा डुबेर दुई युवतीको मृत्यु

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु...

शुक्रबार, १२ असार २०८३
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ। ...

शुक्रबार, १२ असार २०८३
‘खप्तडमा अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन’

‘खप्तडमा अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन’

अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनदेखि खप्तडको विकासका लागि सबै तह तप्का र क्षेत्रबाट सकारात्मक प्रयास हुनुपर्ने मुख्यमन्त्री शाह बताउँछन्। ...

शुक्रबार, १२ असार २०८३
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ। ...

शुक्रबार, १२ असार २०८३
७० लाख बालबालिका कुपोषणको शिकार

७० लाख बालबालिका कुपोषणको शिकार

पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ। ...

शुक्रबार, १२ असार २०८३
नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक

नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक

हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ। ...

शुक्रबार, १२ असार २०८३
नीति तथा कार्यक्रम र बजेटलाई एउटै दस्तावेज बनाउन सांसद वाग्लेको सुझाव

नीति तथा कार्यक्रम र बजेटलाई एउटै दस्तावेज बनाउन सांसद वाग्लेको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम र बजेटलाई एकै दस्तावेजमा आधारित हुने गरी प्रस्तुत गर्न सुझाव दिएका छन्। ...

शुक्रबार, १२ असार २०८३
छात्रावासमा आगो लाग्दा उन्नाइस जनाको मृत्यु

छात्रावासमा आगो लाग्दा उन्नाइस जनाको मृत्यु

कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेको हुनसक्ने अनुसन्धानकर्मीले बताएका छन्। ...

शुक्रबार, १२ असार २०८३