समाचार

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ। बजारमा जनघनत्व बढ्दो छ। गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ। वर्षौँ अगाडि निर्माण भएका पूर्वाधारले अहिले...

आँखासँगै कान उपचार सेवा विस्तार गरिँदै

आँखासँगै कान उपचार सेवा विस्तार गरिँदै

“कान उपचार सेवा सञ्चालनमा लागि सबै क्षेत्रबाट सहयोग आवश्यक छ।” ...

शुक्रबार, १२ असार २०८३
बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

जताततै पहिरो, पहिरोका बीचमा माटो, ढुङ्गा र काठले बनेका घर, जब बर्खा सुरु हुन्छ, यी घर रित्तिन थाल्छन्। हिउँदमा घरमा मान्छे बस्ने भए पनि बर्खामा पहिरोका डरले घर छाड्ने क्रम...

शुक्रबार, १२ असार २०८३
घट्यो मह उत्पादन

घट्यो मह उत्पादन

हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ। ...

शुक्रबार, १२ असार २०८३
कोशी प्रदेशको कथा: तीन प्रतिशत परिवार शौचालय वञ्चित

कोशी प्रदेशको कथा: तीन प्रतिशत परिवार शौचालय वञ्चित

प्रदेशमा २८ दशमलव दुई प्रतिशतले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् भने कक्षा ६ देखि ८ सम्म उत्तीर्ण गर्ने २० दशमलव एक प्रतिशत, एसइई वा सोसरह...

शुक्रबार, १२ असार २०८३
हैजा लागेर १७ जनाको मृत्यु

हैजा लागेर १७ जनाको मृत्यु

हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। हालै हम्मास्क्रालमा हैजाको प्रकोप देखिएपछि एक सय ६५...

शुक्रबार, १२ असार २०८३
रुकुमपश्चिममा जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर

रुकुमपश्चिममा जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर

रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन्। ...

शुक्रबार, १२ असार २०८३
शुक्रबारदेखि प्रदर्शन हुने ‘टुल्की’

शुक्रबारदेखि प्रदर्शन हुने ‘टुल्की’

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ। चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। ...

शुक्रबार, १२ असार २०८३
१६ दशमलव ४९ अङ्कले बढ्यो नेप्से

१६ दशमलव ४९ अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ। ...

शुक्रबार, १२ असार २०८३
अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने पक्राउ

अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने पक्राउ

सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। ...

शुक्रबार, १२ असार २०८३
तनहुँका १५७ सामुदायिक वनमा आगलागी

तनहुँका १५७ सामुदायिक वनमा आगलागी

यस वर्ष यहाँ एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ। ...

शुक्रबार, १२ असार २०८३
शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गरौँ : गगन थापा

शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गरौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्। ...

शुक्रबार, १२ असार २०८३