‘कमिसन’ र भ्रष्टाचारको जालो कुनै न कुनै रुपले राजनीतिक नेतृत्वबाट संरक्षित रहेकाले राजनीतिक क्षेत्रलाई स्वच्छ नबनाइ भ्रष्टाचार निर्मूल गर्न नसकिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठम्याई छ। ...
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक अर्थमन्त्री प्रकाश शरण महत केन्द्रित हुनपुगेको छ। सभापतिहरुमात्र होइन मन्त्रीपरिषदका सदस्य समेतले मन्त्री महतमाथि पार्टीभित्रको गुटगत आग्रह राखेर पक्षपात गरेको दोष लाएका छन्। ...
म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन् । ...
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी जग्गा महानगरपालिकाको स्वीकृतिबिना भाडामा दिन नपाईने गरी रोक लगाएको छ। ...
फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् । ...
मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना छ । देशभर सामान्यदेखि पूर्ण बदली रही वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ...
वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ । ...
राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिपिए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । संवत् २०७८ को परीक्षाको परीक्षाफलमा...
महामन्त्रीहरुले जिल्ला सभापतिहरुको भेला बोलाएको थाहा पाएपछि दवाव महसुश गरेका सभापति शेरबहादुर देउवाले यही २७ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन्। ...
“सिजन अनुसार कुरिलोको मूल्यप्रति किलो तीन सयदेखि तीन हजारसम्म पर्ने गर्दछ”, उनले भने, “अहिलेसम्म साँढे तीन लाखको कुरिलो बिक्री गरिसकेको छु, अर्को वर्ष सात रोपनीमा खेती विस्तार गर्ने योजना बनाएको...
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव शून्य छ अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव ३८ मा सीमित भएको छ । ...
सडकमा लत्रिएको ११ हजार भोल्टेजको विद्युत्को तारले गाडीको पछाडीको भागमा छुदा करेन्ट लागेको प्रहरीले बताएको छ । उक्त बसमा २७ यात्रु सवार थिए । ...