समाचार

बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड !

अविरल वर्षाका कारण आएको बाढीका कारण १० जनाको ज्यान गएको छ र मुख्यमन्त्री मनोहर लाल खट्टरले बुधबार ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । ...

चट्याङ लागेर किशोरीको मृत्यु

चट्याङ लागेर किशोरीको मृत्यु

उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो । ...

शुक्रबार, १२ असार २०८३
बेँसीसहर–चामे सडक अवरुद्ध

बेँसीसहर–चामे सडक अवरुद्ध

पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको...

शुक्रबार, १२ असार २०८३
चिया कफी  प्रवर्धनमा स्थानीय तह

चिया कफी प्रवर्धनमा स्थानीय तह

लेकाली भेगमा खालिरहेको जग्गा उपयोगमा ल्याउनाका साथै स्थानीय बासिन्दालाई आफ््नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धनका कार्यक्रम लागू...

शुक्रबार, १२ असार २०८३
नेप्से परिसूचक २५ अङ्कले बढ्यो

नेप्से परिसूचक २५ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो । ...

शुक्रबार, १२ असार २०८३
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा

दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पु¥याइएको छ । ...

शुक्रबार, १२ असार २०८३
सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

“संवत् २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र सङ्घर्षलगायतका आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्वर्गीय दाहालको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात...

शुक्रबार, १२ असार २०८३
दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी एवं पार्टी सल्लाहकार सदस्य सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । ...

शुक्रबार, १२ असार २०८३
यस्तो थियो सीताको योगदान

यस्तो थियो सीताको योगदान

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिईन्। पछिल्लो समय उनी पार्किन्सनलगायत रोगबाट पीडित थिईन्। ...

शुक्रबार, १२ असार २०८३
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुन्छ । पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । ...

शुक्रबार, १२ असार २०८३
दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने

दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने

नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । ...

शुक्रबार, १२ असार २०८३
राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ । ...

शुक्रबार, १२ असार २०८३