समाचार

मृग ठानेर बन्दुक पड्काउँदा...

“साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ । पुरिएको अवस्थामा फेला परेको शव...

बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित

बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित

बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ । ...

शुक्रबार, १२ असार २०८३
हराउँदै अर्मपर्म

हराउँदै अर्मपर्म

एक दशकअघिसम्म ग्रामीण क्षेत्रमा धान, कोदो रोप्दा अर्मपर्म लगाउने परम्परा हिजोआज हराउँदै जान थालेको छ । पर्म लगाउने परम्पराका साथै पर्मका बेला गाइँने पर्मेली गीत पनि लोप हुँदै गएका छन्...

शुक्रबार, १२ असार २०८३
कोषाध्यक्ष पनि नियुक्त नगरी बिते देउवाका बीस महिना

कोषाध्यक्ष पनि नियुक्त नगरी बिते देउवाका बीस महिना

पार्टीभित्रको लोकतन्त्रलाई बलियो बनाउन भन्दा पनि आलोचकहरुसँग टाढा बस्न रुचाउने सभापति देउवाले कार्यसम्पादन समितिलाई अपूरो राख्दा नै आफ्नो कल्याण हुने ठानेको टिकाटिप्पणी हुने गरेको छ। ...

शुक्रबार, १२ असार २०८३
तिल्चेको बस्ती अझै जोखिममा

तिल्चेको बस्ती अझै जोखिममा

हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा भएको भारी वर्षा इतिहासमै पहिलो घटना बनेको छ । त्यसयता भएको वर्षात् मनाङवासीका लागि अविस्मरणीय छ । वर्षात्का कारण विभिन्न क्षेत्रमा ठूलो...

शुक्रबार, १२ असार २०८३
बूढीगण्डकी अगाडि बढाउने तयारी, प्राधिकरणको उच्च नेतृत्व आयोजनास्थलमा

बूढीगण्डकी अगाडि बढाउने तयारी, प्राधिकरणको उच्च नेतृत्व आयोजनास्थलमा

नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । ...

शुक्रबार, १२ असार २०८३
विकासले फेरियो कुस्मिसेराको मुहार

विकासले फेरियो कुस्मिसेराको मुहार

उर्भर खेतीयोग्य जमिन भए पनि सङ्घीयता आएसँगै जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा भइसकेपछि अहिले यहाँ तीव्र सहरीकरण भइरहेको छ । ‘अन्नको भण्डार’का रुपमा रहेको उक्त खेतको फाँटमा पक्की भवन धमाधम निर्माण...

शुक्रबार, १२ असार २०८३
जर्जर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

जर्जर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

“हाम्रा दुःखकष्ट सुनाएर थाकियो । सबैले देखेकै छन्... माथि भिर तल खोला, के गरेर खानु ?” ...

शुक्रबार, १२ असार २०८३
केएमसीको हेटौँडा स्वास्थ्य शिविरमा २१ सय व्यक्तिको निःशुल्क उपचार

केएमसीको हेटौँडा स्वास्थ्य शिविरमा २१ सय व्यक्तिको निःशुल्क उपचार

काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले मकवानपुरको हेटौँडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। हेटौँडास्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरेर केएमसीले दुई दिने शिविर आयोजना गरेको हो । ...

शुक्रबार, १२ असार २०८३
विषालु च्याउ खाँदा ११ जना बिरामी

विषालु च्याउ खाँदा ११ जना बिरामी

बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । ...

शुक्रबार, १२ असार २०८३
पशुपति क्षेत्र बिकास कोष आफैंले बनाएको नीति विपरित अनुदान स्वीकार्दै

पशुपति क्षेत्र बिकास कोष आफैंले बनाएको नीति विपरित अनुदान स्वीकार्दै

पशुपति क्षेत्र बिकास कोषले आफैंले बनाएको नीति विपरित पशुपति क्षेत्रको बिकासमा वैदेशिक सहयोग लिन लागेको छ। ...

शुक्रबार, १२ असार २०८३
ललिता निवास प्रकरणमा ‘फरार’ दीप बस्न्यात नयाँदिल्लीमा

ललिता निवास प्रकरणमा ‘फरार’ दीप बस्न्यात नयाँदिल्लीमा

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप लागेका एक पूर्व सचिव दीप बस्न्यात भारतको नयाँदिल्लीमा रहेको जानकारी प्राप्त भएको छ। ...

शुक्रबार, १२ असार २०८३