समाचार

मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ...

शनिबार, १३ असार २०८३
सुनाखरीको राजधानीमा ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’

सुनाखरीको राजधानीमा ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’

सुनाखरीको राजधानीको उपमा पाएको पञ्चासेस्थित कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा आगामी वैशाख १ गतेदेखि ३ गतेसम्म प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ। ...

शनिबार, १३ असार २०८३
सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार

सेयर बजार परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ। १०.७१ अंकले घटेको परिसूचक २०२५.३० विन्दुमा रह्यो। ...

शनिबार, १३ असार २०८३
राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बिमला घिमिरे निर्वाचित भएकी छिन्। ...

शनिबार, १३ असार २०८३
बिहीबार सार्वजनिक विदा

बिहीबार सार्वजनिक विदा

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (ईद) का अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। ...

शनिबार, १३ असार २०८३
प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा २ गतेसम्मलाई स्थगित

प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा २ गतेसम्मलाई स्थगित

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण सभामुख देवराज घिमिरेले चार दिनका लागि संसद बैठक स्थगित गरेका छन्। ...

शनिबार, १३ असार २०८३
वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने

वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने

आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ। देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो। ...

शनिबार, १३ असार २०८३
‘२०४७ यताका सबै प्रधानमन्त्री र पार्टी अध्यक्षको सम्पत्ति छानविन गरौं’: गगन थापा

‘२०४७ यताका सबै प्रधानमन्त्री र पार्टी अध्यक्षको सम्पत्ति छानविन गरौं’: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। ...

शनिबार, १३ असार २०८३
संसदमा कांग्रेसको माग कायमै

संसदमा कांग्रेसको माग कायमै

नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको नियमित कारबाही सुरु हुनासाथै सहकारी रकम अपचलनमा नाम मुछिएका गृहमन्त्री रबि लामिछानेको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विरोध जनाएको छ। ...

शनिबार, १३ असार २०८३
‘सरकारले बनाउने ऐन कानुनहरु निजी क्षेत्र मैत्री नभएसम्म देश बन्दैन’

‘सरकारले बनाउने ऐन कानुनहरु निजी क्षेत्र मैत्री नभएसम्म देश बन्दैन’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले निजी क्षेत्रमैत्री ऐन कानुनहरु नबनाए सम्म देश विकास नहुने टिप्पणी गरेका छन्। ...

शनिबार, १३ असार २०८३
सुनको मूल्य प्रतितोला रु पाँच सयले बढ्यो

सुनको मूल्य प्रतितोला रु पाँच सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ। ...

शनिबार, १३ असार २०८३