समाचार

सेयर बजार २.३५ अंकले घट्यो, कारोबार ३ अर्ब ६ करोडमा सीमित

सेयर बजार २.३५ अंकले घट्यो, कारोबार ३ अर्ब ६ करोडमा सीमित

सेयर बजार परिसूचक नेप्से आइतबार २.३५ अंकले घट्दै २०२३.३५ विन्दुमा रह्यो। कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ। ...

शनिबार, १३ असार २०८३
पर्यटक र पूर्वाधारको पर्खाइमा सेतिनी झरना

पर्यटक र पूर्वाधारको पर्खाइमा सेतिनी झरना

पूर्वाधार र प्रचारप्रसारको कमीले प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना ओझेलमा परेको हो। ...

शनिबार, १३ असार २०८३
संसद: सत्ता र प्रतिपक्षको भिडन्तको शिकार

संसद: सत्ता र प्रतिपक्षको भिडन्तको शिकार

संघीय संसदको हिउँदे अधिवेशन आज(आइतबार)राति १२ बजेबाट अन्त्य हुँदैछ। ...

शनिबार, १३ असार २०८३
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छजना को मृत्यु

कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छजना को मृत्यु

कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ। ...

शनिबार, १३ असार २०८३
अब राजतन्त्र फर्किदैन, यही व्यवस्थालाई सुदृढीकरण गरौं: सभापति देउवा

अब राजतन्त्र फर्किदैन, यही व्यवस्थालाई सुदृढीकरण गरौं: सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन्। ...

शनिबार, १३ असार २०८३
सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सयले घट्यो

सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सयले घट्यो

स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ। ...

शनिबार, १३ असार २०८३
सरकारले मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको कांग्रेसको निष्कर्ष

सरकारले मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसले सरकारले मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको छ। ...

शनिबार, १३ असार २०८३
‘तीन दशक पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनमा संशोधन आवश्यक’

‘तीन दशक पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनमा संशोधन आवश्यक’

काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले तीन दशक पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनलाई संशोधन गर्नुपर्ने बताएकी छिन्। ...

शनिबार, १३ असार २०८३
रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत: गृहमन्त्री लामिछाने

रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत: गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन्। ...

शनिबार, १३ असार २०८३
सलमानको निवासबाहिर हवाई फायरिङ

सलमानको निवासबाहिर हवाई फायरिङ

आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउण्ड हवाई फायरिङ गरेर फरार भएका छन् । ...

शनिबार, १३ असार २०८३
इजरायलमा इरानको आक्रमण, २०० भन्दा बढी मिसाइल प्रहार

इजरायलमा इरानको आक्रमण, २०० भन्दा बढी मिसाइल प्रहार

इरानले शनिबार राति इजरायलमा आक्रमण गरेको छ । इरानले आक्रमणका बेला २०० भन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ...

शनिबार, १३ असार २०८३