समाचार

‘पुजार सार्की’ आगामी जेठ १० गते रिलिज हुने

‘पुजार सार्की’ आगामी जेठ १० गते रिलिज हुने

नेपाली चलचित्रका तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ को रिलिज मिति घोषणा गरिएको छ। आगामी जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन...

विहीबार, १७ बैशाख २०८३
१८ करोडको आयोजनालाई ६० मात्र लाख बजेट

१८ करोडको आयोजनालाई ६० मात्र लाख बजेट

तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ। पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा...

विहीबार, १७ बैशाख २०८३
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। ...

विहीबार, १७ बैशाख २०८३
आज देशभर आंशिक बदली हुने

आज देशभर आंशिक बदली हुने

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर आंशिक बदली हुने सम्भावना छ। ...

विहीबार, १७ बैशाख २०८३
सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ । कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ अर्ब ४८ करोड भुक्तानी...

विहीबार, १७ बैशाख २०८३
चार प्रदेशमा कामचलाउ सरकार

चार प्रदेशमा कामचलाउ सरकार

दलहरूको केन्द्रीय सत्ता गठबन्धन फेरबदल हुँदा त्यसको प्रत्यक्ष असर प्रदेशहरूमा परेको छ । संघमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन...

विहीबार, १७ बैशाख २०८३
न्याय परिषद्द्वारा १० जनालाई जिल्ला न्यायाधीश सिफारिस

न्याय परिषद्द्वारा १० जनालाई जिल्ला न्यायाधीश सिफारिस

न्याय परिषद्ले न्याय सेवाअन्तर्गतका १० कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को बिहीबारको बैठकले नियुक्ति सिफारिस गरेको हो । ...

विहीबार, १७ बैशाख २०८३
ढोरपाटनमा नाउर र झारलको धमाधम सिकार

ढोरपाटनमा नाउर र झारलको धमाधम सिकार

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन्। दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ। यस याममा ११ नाउर, सात झारल र चार...

विहीबार, १७ बैशाख २०८३
नेप्से परिसूचकमा झिनो गिरावट

नेप्से परिसूचकमा झिनो गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ। ...

विहीबार, १७ बैशाख २०८३
नेपालको वायुको गुणस्तरमा सुधार हुँदै

नेपालको वायुको गुणस्तरमा सुधार हुँदै

विगतका वर्षमा हिउँदे याममा काठमाडौँलगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो। ...

विहीबार, १७ बैशाख २०८३
यस्तो छ प्रदेश सरकारको उतारचढाव

यस्तो छ प्रदेश सरकारको उतारचढाव

केन्द्रमा सत्ता समीकरण फेरबदल भएको एक महिनामै प्रदेश सरकारहरुमा यसको प्रभाव देखिन थालेको छ । केन्द्रको सत्ता गठबन्धन परिवर्तनसँगै प्रदेश सरकारहरू ढल्ने र नयाँ बन्नेक्रम शुरु भएको छ । गण्डकी...

विहीबार, १७ बैशाख २०८३