समाचार

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । दोस्रो सम्मेलन भएको पाँच वर्षपछि हुन लागेको सम्मेलनलाई व्यवस्थित बनाउन सरकारले आवश्यक तयारी गरेको छ...

आगलाली पीडितलाई तत्काल राहत र उद्दारको व्यवस्था मिलाउनुहोस: गृहमन्त्री

आगलाली पीडितलाई तत्काल राहत र उद्दारको व्यवस्था मिलाउनुहोस: गृहमन्त्री

उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले, वन डढेलो तथा आगलागीबाट पीडितहरुलाई राहत दिने कुरामा ढिलाई नगर्न निर्देशन दिएका छन्। ...

शनिबार, १३ असार २०८३
विकराल बन्दै डढेलो

विकराल बन्दै डढेलो

सो दिन देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए। ...

शनिबार, १३ असार २०८३
प्रधानमन्त्री र चिनियाँ टोलीबिच भेट, नेपालमा लगानी बढाउन इच्छुक

प्रधानमन्त्री र चिनियाँ टोलीबिच भेट, नेपालमा लगानी बढाउन इच्छुक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईबीच शिष्टाचार भेटवार्ता भएको छ। ...

शनिबार, १३ असार २०८३
अवैध सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ

अवैध सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध सुन र रकमसहित सात जनालाई पक्राउ गरेको छ। ...

शनिबार, १३ असार २०८३
चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण

चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण

चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन्। सङ्घीय सरकारको रु एक करोड ५० लाख अनुदानबाट विपन्न ती घर निर्माण गरिएका हुन्। ...

शनिबार, १३ असार २०८३
बजेट बनाउँदै राखेप: नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने

बजेट बनाउँदै राखेप: नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने

आर्थिक वर्ष २०८१र८२ को बजेटमा नेताहरुका नाउँमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ। ...

शनिबार, १३ असार २०८३
‘पूर्णबहादुरको सारङ्गी’मा प्रकाश सपुत

‘पूर्णबहादुरको सारङ्गी’मा प्रकाश सपुत

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्। ...

शनिबार, १३ असार २०८३
नियमभन्दा बाहिर व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

नियमभन्दा बाहिर व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नियमभन्दा बाहिर व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएका छन्। ...

शनिबार, १३ असार २०८३
शेखर कोइरालाको प्रश्न– डढेलोको क्षति बढेको बढ्यै छ, सरकार किन यति असंवेदनशील ?

शेखर कोइरालाको प्रश्न– डढेलोको क्षति बढेको बढ्यै छ, सरकार किन यति असंवेदनशील ?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताएका छन्। ...

शनिबार, १३ असार २०८३
ओहोदाको प्रमाणपत्र प्रस्तुत

ओहोदाको प्रमाणपत्र प्रस्तुत

टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ...

शनिबार, १३ असार २०८३
फेरि बढ्यो काठमाडौँमा वायु प्रदूषण, प्रदूषित सहरको शीर्ष स्थानमा

फेरि बढ्यो काठमाडौँमा वायु प्रदूषण, प्रदूषित सहरको शीर्ष स्थानमा

काठमाडौँ आज फेरि प्रदूषित सहरको सूचीमा सबैभन्दा माथि छ। ...

शनिबार, १३ असार २०८३