समाचार

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी...

शनिबार, १३ असार २०८३
बझाङ उपनिर्वाचन: कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

बझाङ उपनिर्वाचन: कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ। ...

शनिबार, १३ असार २०८३
तातो हावाको लहर अझै बढ्ने

तातो हावाको लहर अझै बढ्ने

विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ। ...

शनिबार, १३ असार २०८३
इलाम–२ मा २१ हजार मत गन्दा सुहाङलाई २६ सय मतको अग्रता

इलाम–२ मा २१ हजार मत गन्दा सुहाङलाई २६ सय मतको अग्रता

इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले २६ सय मतको अग्रता बनाएका छन्। ...

शनिबार, १३ असार २०८३
साइबर अपराधको उकालो यात्रा : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ

साइबर अपराधको उकालो यात्रा : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ

अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी साइबर ब्यूरोको फन्दामा परे । ...

शनिबार, १३ असार २०८३
सन्दीपको सुनुवाई भएन, विश्वकप खेल्ने सम्भावना लगभग समाप्त

सन्दीपको सुनुवाई भएन, विश्वकप खेल्ने सम्भावना लगभग समाप्त

फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटनमा दायर भएको क्रिकेटर सन्दीप लामिछानेको रिटमाथि आइतबार पनि बहस भएन । ...

शनिबार, १३ असार २०८३
‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’

‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’

सहकारी बचतकर्ताको बचत हिनामिना गरि फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई पक्राउ नपरुञ्जेलसम्म समस्याको समाधान नहुने उनीहरुको बुझाई छ । ...

शनिबार, १३ असार २०८३
मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ

मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ

राति फोनमा ठूलो स्वरमा बोलेको भन्दै आफ्नै फुपुकी छोरीको हत्या गरी फरार रहेका म्याग्दीको तत्कालिन कुहु गाविस–५ का समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । ...

शनिबार, १३ असार २०८३
सेयर बजार १४.३३ अंकले बढ्यो, कारोबारमा सामान्य सुधार

सेयर बजार १४.३३ अंकले बढ्यो, कारोबारमा सामान्य सुधार

साताको पहिलो दिन सरकारले तेस्रो लगानी सम्मेलन गरिरहेका बेला सेयर बजारको संकेत पनि सकारात्मक छ। बजार परिसूचक १४.३३ अंकले बढ्दै १९८०.२७ विन्दुमा आइपुगेको छ। ...

शनिबार, १३ असार २०८३
वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी

नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ। ...

शनिबार, १३ असार २०८३
दादुराका कारण १९ बालबालिकाको मृत्यु

दादुराका कारण १९ बालबालिकाको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। ...

शनिबार, १३ असार २०८३