समाचार

सन्दीपको सुनुवाई भएन, विश्वकप खेल्ने सम्भावना लगभग समाप्त

सन्दीपको सुनुवाई भएन, विश्वकप खेल्ने सम्भावना लगभग समाप्त

फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटनमा दायर भएको क्रिकेटर सन्दीप लामिछानेको रिटमाथि आइतबार पनि बहस भएन । ...

विहीबार, १७ बैशाख २०८३
‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’

‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’

सहकारी बचतकर्ताको बचत हिनामिना गरि फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई पक्राउ नपरुञ्जेलसम्म समस्याको समाधान नहुने उनीहरुको बुझाई छ । ...

विहीबार, १७ बैशाख २०८३
मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ

मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ

राति फोनमा ठूलो स्वरमा बोलेको भन्दै आफ्नै फुपुकी छोरीको हत्या गरी फरार रहेका म्याग्दीको तत्कालिन कुहु गाविस–५ का समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । ...

विहीबार, १७ बैशाख २०८३
सेयर बजार १४.३३ अंकले बढ्यो, कारोबारमा सामान्य सुधार

सेयर बजार १४.३३ अंकले बढ्यो, कारोबारमा सामान्य सुधार

साताको पहिलो दिन सरकारले तेस्रो लगानी सम्मेलन गरिरहेका बेला सेयर बजारको संकेत पनि सकारात्मक छ। बजार परिसूचक १४.३३ अंकले बढ्दै १९८०.२७ विन्दुमा आइपुगेको छ। ...

विहीबार, १७ बैशाख २०८३
वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी

नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ। ...

विहीबार, १७ बैशाख २०८३
दादुराका कारण १९ बालबालिकाको मृत्यु

दादुराका कारण १९ बालबालिकाको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। ...

विहीबार, १७ बैशाख २०८३
‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’

‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’

सरकारले फास्ट ट्र्याकबाट कानुन बनाएर सहकरी पीडितको समस्या समाधान गर्ने कुरामा सहकारी पीडित विश्वस्त छैनन्। ...

विहीबार, १७ बैशाख २०८३
मिस पवीको अनुभव: टिकटकबाट भोट माग्दा पानीको धारा काटिदिए

मिस पवीको अनुभव: टिकटकबाट भोट माग्दा पानीको धारा काटिदिए

कामसँगै पवी सामाजिक सञ्जालमा पनि अभ्यस्त थिइन। फेसबुक, टिकटक खुबै चहार्थिन। ...

विहीबार, १७ बैशाख २०८३
नेपाललाई जितका लागि १६१ रनको लक्ष्य

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ। ...

विहीबार, १७ बैशाख २०८३
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन्। ...

विहीबार, १७ बैशाख २०८३
इलाम -२ उपनिर्वाचनको मतगणना सुरु

इलाम -२ उपनिर्वाचनको मतगणना सुरु

इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ। ...

विहीबार, १७ बैशाख २०८३