समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वमित्व हस्तान्तरण गरेको थियो । ...

सोमबार, १४ पुस २०८२
हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित

हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित

हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द । ...

सोमबार, १४ पुस २०८२
टिआरसी चाँडै टुंग्याउन डा. केसीको माग

टिआरसी चाँडै टुंग्याउन डा. केसीको माग

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले संक्रमणकालीन न्याय प्रक्रिया (टिआरसी) शीघ्र टुंगोमा पुर्याउन माग गरेका छन् । ...

सोमबार, १४ पुस २०८२
झिनो अङ्कले घट्यो नेप्से परिसूचक

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो। ...

सोमबार, १४ पुस २०८२
रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल दुई रनले पराजित भएको छ। ...

सोमबार, १४ पुस २०८२
फेरिँदै समीकरणः देउवालाई प्रधानमन्त्री, माओवादीलाई राष्ट्रिय सभा?

फेरिँदै समीकरणः देउवालाई प्रधानमन्त्री, माओवादीलाई राष्ट्रिय सभा?

नेपाली कांग्रेसले निर्वाचनमा सहकार्य नगर्ने नै हो भने माओवादीलाई एक्लै प्रतिष्पर्धा गर्न कठिनाई नै हुने विगतको परिणामले पनि देखाउँछ। ...

सोमबार, १४ पुस २०८२
नेपालले पायो १८५ रनको लक्ष्य

नेपालले पायो १८५ रनको लक्ष्य

काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाकोे दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ। ...

सोमबार, १४ पुस २०८२
राष्ट्रिय सभामा माओवादीले आफ्नै उम्मेदवार उठाउने

राष्ट्रिय सभामा माओवादीले आफ्नै उम्मेदवार उठाउने

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफैं उम्मेदवारी दिने निर्णय गरेको छ। ...

सोमबार, १४ पुस २०८२
विराजको ‘१२ गाउँ’ मा न्यान्सी अनुबन्धित

विराजको ‘१२ गाउँ’ मा न्यान्सी अनुबन्धित

अभिनेता विराज भट्टको निर्माण र निर्देशन रहने फिल्म ‘१२ गाउँ’मा अभिनेत्रीका रुपमा ‘मिस नेपाल इन्टरनेसनल २०२२’ विजेता न्यान्सी खड्का अनुबन्धित भएकी छन्। न्यान्सीको यो ‘डेब्यू’ फिल्म हुनेछ। ...

सोमबार, १४ पुस २०८२
टस जितेर पहिला ‘फिल्डिङ’ गर्दै नेपाल

टस जितेर पहिला ‘फिल्डिङ’ गर्दै नेपाल

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लिएको छ। ...

सोमबार, १४ पुस २०८२
नेपालसहित विश्वभर एकसाथ ‘महाजात्रा’

नेपालसहित विश्वभर एकसाथ ‘महाजात्रा’

आगामी चैत ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ रिलिज हुने भएको छ। ...

सोमबार, १४ पुस २०८२