समाचार

बकर इद मनाइँदै: सरकारद्वारा सार्वजनिक बिदा

बकर इद मनाइँदै: सरकारद्वारा सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। ...

बुधबार, १६ बैशाख २०८३
उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै

उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै

सगरमाथा क्षेत्र जाने पर्यटकका लागि एकमात्र माध्यम पदमार्ग भएकाले यस क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणलाई पर्यटन व्यवसायीले  निकै महत्व साथ हेरेका छन् । ...

बुधबार, १६ बैशाख २०८३
नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिँदै आएकोछ : सिपिपिसिसी उपाध्यक्ष बातेर

नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिँदै आएकोछ : सिपिपिसिसी उपाध्यक्ष बातेर

सिपिपिसिसीका उपाध्यक्ष बातेरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिँदै आएको र आगामी दिनमा थप अभिवृद्धि हुने विश्वास दिलाउनुभयो । ...

बुधबार, १६ बैशाख २०८३
मेयर उपमेयर निलम्बनमा परेपछि गोदावरी नगरको काम प्रभावित

मेयर उपमेयर निलम्बनमा परेपछि गोदावरी नगरको काम प्रभावित

भ्रष्टाचार आरोपमा मेयर, उपमेयर र केही कर्मचारीहरु निलम्बनमा परेपछि ललितपुरको गोदावरी नगरपालिकाको दैनिक काम कारवाही प्रभावित भएको छ। दैनिक काम लिएर आउने सेवाग्राही मर्कामा परेका छन्। ...

बुधबार, १६ बैशाख २०८३
शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट

१ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ। ...

बुधबार, १६ बैशाख २०८३
मधेस प्रदेशको बजेट २२ करोडले घट्यो

मधेस प्रदेशको बजेट २२ करोडले घट्यो

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटभन्दा रु २२ करोड कम हुने गरी आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याएको छ। ...

बुधबार, १६ बैशाख २०८३
कोशी प्रदेशः स्वास्थ्य क्षेत्रमा रु तीन अर्ब ५८ करोड बजेट

कोशी प्रदेशः स्वास्थ्य क्षेत्रमा रु तीन अर्ब ५८ करोड बजेट

कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारासहित स्वास्थ्य सेवाको क्षेत्रमा रु तीन अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ। ...

बुधबार, १६ बैशाख २०८३
लुम्बिनी प्रदेशः बजेटमा कृषिक्षेत्र प्राथमिकतामा

लुम्बिनी प्रदेशः बजेटमा कृषिक्षेत्र प्राथमिकतामा

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा कृषिक्षेत्रलाई प्राथामिकतामा राखेको छ। ...

बुधबार, १६ बैशाख २०८३
सास्तीमा छन् निसेलढोरवासी

सास्तीमा छन् निसेलढोरवासी

काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट...

बुधबार, १६ बैशाख २०८३
भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन्। ...

बुधबार, १६ बैशाख २०८३
ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित

ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित

निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन्। ...

बुधबार, १६ बैशाख २०८३