समाचार

सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। ...

बुधबार, १६ बैशाख २०८३
भक्तपुरमा देखियो ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो

भक्तपुरमा देखियो ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो

युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । ...

बुधबार, १६ बैशाख २०८३
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ। ...

बुधबार, १६ बैशाख २०८३
कांग्रेस संसदीय दलको बैठक शुक्रबार

कांग्रेस संसदीय दलको बैठक शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक यही असार ७ गते शुक्रबार बस्ने भएको छ। ...

बुधबार, १६ बैशाख २०८३
विपद् न्यूनीकरणका लागि तनहुँको पूर्वतयारी

विपद् न्यूनीकरणका लागि तनहुँको पूर्वतयारी

बाढी, पहिरो, चट्याङबाट ८४ जना घाइते भए भने १० जना बेपत्ता छन्। विपद्बाट घर, गोठ, विद्यालय, सरकारी कार्यालय गरी एक हजार तीन सय ३५ भौतिक संरचनामा क्षति पुग्यो। त्यस अवधिमा...

बुधबार, १६ बैशाख २०८३
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ को बिन्दुमा कायम भएको हो। ...

बुधबार, १६ बैशाख २०८३
प्रतिनिधिसभा बैठक: ‘युवा तथा खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून भयो’

प्रतिनिधिसभा बैठक: ‘युवा तथा खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून भयो’

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय माथिको छलफलमा भाग लिँदै सांसद पुष्पबहादुर शाहीले युवा तथा खेलकुद मन्त्रालयको कूल बजेटको एक प्रतिशत पनि नपुग्ने बताएका छन्।

बुधबार, १६ बैशाख २०८३
प्रतिनिधिसभा बैठक: बाढीपहिरोबाट जनधनको क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा बैठक: बाढीपहिरोबाट जनधनको क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभामा सांसदहरुले बाढीपहिरोबाट देशभर जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराएका छन्। ...

बुधबार, १६ बैशाख २०८३
प्रतिनिधिसभा बैठक: दूधको भुक्तानी गर्न सांसदहरुको माग

प्रतिनिधिसभा बैठक: दूधको भुक्तानी गर्न सांसदहरुको माग

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले किसानले दूधको भुक्तानीको माग गर्दै आन्दोलन गरेको लामो समय भएकाले सरकारले तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिए। धर्नामा बसेका ४५ किसानलाई...

बुधबार, १६ बैशाख २०८३
निर्माणाधीन धुलिखेल–खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती

निर्माणाधीन धुलिखेल–खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती

अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुप¥यो। ...

बुधबार, १६ बैशाख २०८३
ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन्। ...

बुधबार, १६ बैशाख २०८३