
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। ...
प्रमुख प्रतिपक्षी दलहरुले बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री र अधिकारीहरुलाई कारबाही नगरिएकोप्रति सदनमा सरकारको चर्को आलोचना गरेका छन्। ...
अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ। ...
विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन्। ...
भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन्। ...
सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन्। ...
रुस युक्रेन युद्ध सुरु भएको २ वर्षमा युक्रेनले आफ्ना ३१ हजार सैनिक गुमाएको बताएको छ। ...
‘एक बेला साहुले ब्याजसहित साढे ३ लाख रुपैयाँ मागेका थिए,’ उनी भन्छन्, ‘तर मैले ३ लाख ६० हजार रुपैयाँ तिरिसक्दा पनि जग्गा फिर्ता दिएनन् । ...
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ। ...
मिटरब्याज एवम लघुवित्त पीडितसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाएको छ। गृह मन्त्रालयले रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली बनाएको हो। ...
साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ। ...
निर्वाचन आयोगले २०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ। ...