समाचार

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ सुरु

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ सुरु

न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ। ...

मंगलबार, ०९ असार २०८३
विषयबस्तु नबुझी प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए: महानगरपालिका

विषयबस्तु नबुझी प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए: महानगरपालिका

काठमाडौँ महानगरपालिकाले वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले, महानगरपालिकाले राजस्व बाँडफाँडको रकम प्रदेश सरकारलाई नपठाएको विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र विषय नबुझी गरेको टिप्पणी भनेको छ। ...

मंगलबार, ०९ असार २०८३
‘शिक्षा विधेयक’बारे कांग्रेसमा बहस, नौ लाख मानिसहरूबाट सुझाव संकलन गर्ने

‘शिक्षा विधेयक’बारे कांग्रेसमा बहस, नौ लाख मानिसहरूबाट सुझाव संकलन गर्ने

सदनमा थन्किएर बसेको शिक्षा विधेयक र प्रस्तावित व्यवस्थाहरूबारे नेपाली कांग्रेसमा बहस सुरु भएको छ। ...

मंगलबार, ०९ असार २०८३
हमास–इजरायल १५ महिनापछि युद्धविराममा सहमत

हमास–इजरायल १५ महिनापछि युद्धविराममा सहमत

इजरायल र हमास गाजामा १५ महिना लामो युद्ध रोक्न सहमत भएका छन्। युद्धविरामको क्रममा हमासले गाजामा बन्धक बनाएका इजरायली नागरिकहरूलाई रिहा गर्नेछ। बदलामा इजरायलले हमासका मानिसहरूलाई पनि रिहा गर्नेछ। ...

मंगलबार, ०९ असार २०८३
चलचित्र ‘कार्साङ’: एक करोड ४५ लाख ग्रसकलेक्सन

चलचित्र ‘कार्साङ’: एक करोड ४५ लाख ग्रसकलेक्सन

चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ। ...

मंगलबार, ०९ असार २०८३
सैफ अली खानमाथि चक्कु प्रहार

सैफ अली खानमाथि चक्कु प्रहार

बलिउड अभिनेता सैफ अली खानमाथि बुधबार बिहान करिब २ः३० बजे मुम्बईको खारमा रहेको उनको घरमा चक्कु प्रहार भएको छ। ...

मंगलबार, ०९ असार २०८३
लण्डन पुगेका नेता कोइरालाले मागे ब्रिटिस एयरवेजको काठमाडौं सिधा उडान

लण्डन पुगेका नेता कोइरालाले मागे ब्रिटिस एयरवेजको काठमाडौं सिधा उडान

बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँगको भेटमा ब्रिटिस एयरको लण्डन काठमाडौं सिधा उडानको माग गरेका छन्। ...

मंगलबार, ०९ असार २०८३
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ८३ अङ्कले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो।

मंगलबार, ०९ असार २०८३
नेपाल निर्माण व्यवसायी महासंघले गर्यो आन्दोलनको घोषणा

नेपाल निर्माण व्यवसायी महासंघले गर्यो आन्दोलनको घोषणा

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको समस्यालाई राज्यका कुनै पनि तह र तप्काले अहिलेसम्म गम्भीर रुपमा नलिएको भन्दै आन्दोलनको घोषणा गरेको छ। ...

मंगलबार, ०९ असार २०८३
बंगलादेशमा कंगनाको फिल्म ‘इमर्जेन्सी’ मा प्रतिबन्धित

बंगलादेशमा कंगनाको फिल्म ‘इमर्जेन्सी’ मा प्रतिबन्धित

कंगना रनौतको आगामी फिल्म ‘इमर्जेन्सी’को विवाद टुंगिएको छैन। धेरै विवादपछि फिल्मले भारतीय सेन्सर बोर्डबाट सर्टिफिकेट पाएपछि फिल्म १७ जनवरीमा रिलिज हुँदैछ। ...

मंगलबार, ०९ असार २०८३
देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ: प्रधानमन्त्री ओली

देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ: प्रधानमन्त्री ओली

नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन्। ...

मंगलबार, ०९ असार २०८३