साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै छ। ...
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सय दिनमा गरेका मुख्य मुख्य उपलब्धिहरु सार्वजनिक गरेको छ। ...
गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबारविहीन भएकाहरु जाडोयाम सुरु भएसँगै कसरी न्यानो बासस्थानको व्यवस्था गर्ने भन्नेमा चिन्तित छन्। ...
सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ। ...
बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन्। ...
रणवीर सिंह र दीपिका पादुकोणले हालै आफ्नो परिवारमा नयाँ सदस्यलाई स्वागत गरेका छन्। बलिउड अभिनेता रणवीर सिंह जो आजकाल क्लाउड नाइनमा आफ्नी छोरीसँग समय बिताइरहेका छन्। ...
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्ने बताएका छन्। ...
अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले संघीय राजधानी काठमाडौंबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ। गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति ग¥यो।
इजरायलले उत्तरी गाजा पट्टीमा इजरायली आक्रमणबाट मङ्गलवार १८ जनाको मृत्यु भएको छ। ...
पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले रु चार हजार भाडा मागे। ...
माइकोप्लाज्मा निमोनियाका बिरामीहरु जापानमा वृद्धि भएको छ। ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसको भोल्गा क्षेत्रको काजान पुगेका छन् । ...