समाचार

धरानका मेयर सिंहदरबार पुगे, रित्तो गाग्री भने प्रहरीले खोस्यो

धरानका मेयर सिंहदरबार पुगे, रित्तो गाग्री भने प्रहरीले खोस्यो

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार पुगेका छन्। ...

मंगलबार, ०९ असार २०८३
एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ। ...

मंगलबार, ०९ असार २०८३
अफ सिजनमै रारा घुम्ने पर्यटकहरुको संख्यामा बृद्धि

अफ सिजनमै रारा घुम्ने पर्यटकहरुको संख्यामा बृद्धि

चर्चित पर्यटकीय स्थल रारामा पर्यटकको चहलपहल बढेको छ। समुद्री सतहदेखि २९ सय मिटरको रहेको रारा क्षेत्रमा हिउँ परेपछि हिउँ खेल्नेहरुको भीड बढेको हो। ...

मंगलबार, ०९ असार २०८३
६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन

६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन

मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा रु १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। ...

मंगलबार, ०९ असार २०८३
‘चिनियाँ नयाँ वर्षको सुरुआतमा नेपाल भ्रमण वर्ष घोषणा

‘चिनियाँ नयाँ वर्षको सुरुआतमा नेपाल भ्रमण वर्ष घोषणा

नेपालका लागि चिनियाँ राजदूत छन सुङले भ्रमण वर्ष २०२५ ले दुई देशबीचको सम्बन्धलाई अझै मजबुद बनाउने बताए। ...

मंगलबार, ०९ असार २०८३
ट्रम्प प्रशासनले चिनियाँ लगानीलाई अझ खुला गर्नसक्ने

ट्रम्प प्रशासनले चिनियाँ लगानीलाई अझ खुला गर्नसक्ने

राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा नयाँ अमेरिकी प्रशासनले ठूलो चिनियाँ लगानीका लागि अझ खुला रहने अपेक्षा गरिएको छ । ...

मंगलबार, ०९ असार २०८३
संसद्को हिउँदे अधिवेशनका लागि के-के छन् बिजनेस ?

संसद्को हिउँदे अधिवेशनका लागि के-के छन् बिजनेस ?

सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरू  नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृंत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी एक ढिक्का बनेका थिए।

मंगलबार, ०९ असार २०८३
स्वास्थ्य बीमामा सुधारका लागि कार्ययोजना बनाउँदै स्वास्थ्यमन्त्री

स्वास्थ्य बीमामा सुधारका लागि कार्ययोजना बनाउँदै स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाएका छन् । ...

मंगलबार, ०९ असार २०८३
प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको छु: अध्यक्ष दाहाल

प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको छु: अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको २० प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
कोलकाता बलात्कार-हत्या प्रकरण: दोषीलाई आजीवन कारावास

कोलकाता बलात्कार-हत्या प्रकरण: दोषीलाई आजीवन कारावास

कलकत्तास्थित अदालतका न्यायाधीश अनिर्बान दासले रोयलाई चिकित्सकको बलात्कार र हत्याको अभियोगमा दोषी ठहर भएका रोयलाई आजिवन काराबासको सजाय गर्न प्रशासनलाई आदेश दिएका हुन्। ...

मंगलबार, ०९ असार २०८३
‘सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित विपरित’

‘सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित विपरित’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३