समाचार

लामिछाने माथि जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस आज पनि जारी

लामिछाने माथि जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस आज पनि जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस आज (शुक्रबार) पनि हुँदैछ। ...

मंगलबार, ०९ असार २०८३
संविधान संशोधनः बिलखबन्द ओली र देउवा

संविधान संशोधनः बिलखबन्द ओली र देउवा

पछिल्ला ६ महिनामा प्रमुख राजनीतिक दलहरुभित्र मात्रै होइन, मधेशी, क्षेत्रीय र पहिचानवादी दलहरुसहित सरोकारवाला र नागरिकस्तरसम्म समेत यसबारे बहस चल्यो। तर कहिले? कसरी? र के–के कुरामा संशोधन गर्ने भन्नेमा अहिलेसम्म...

मंगलबार, ०९ असार २०८३
११ दशमलव १० अङ्कले घट्यो नेप्से परिसूचक

११ दशमलव १० अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ११ दशमलव १० अङ्कले घटेर दुई हजार छ सय ५४ दशमलव ३५ मा कायम भएको छ। ...

मंगलबार, ०९ असार २०८३
मधेश प्रदेशमा भाषा सम्बन्धी विधेयकप्रति प्रदेशसभा सदस्यहरुको बिरोध

मधेश प्रदेशमा भाषा सम्बन्धी विधेयकप्रति प्रदेशसभा सदस्यहरुको बिरोध

मधेस प्रदेशका प्रदेशसभा सदस्यहरुले मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन्। ...

मंगलबार, ०९ असार २०८३
सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा छैन्: अर्थमन्त्री

सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा छैन्: अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत: सांसद गिरी

एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत: सांसद गिरी

नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली संघ(एनआरएन)हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनुपर्ने जनाएका छन्। ...

मंगलबार, ०९ असार २०८३
हिमोफिलियाका बिरामीलाई महंगो औषधी निःशुल्क उपलब्ध गराइने

हिमोफिलियाका बिरामीलाई महंगो औषधी निःशुल्क उपलब्ध गराइने

रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन्। ...

मंगलबार, ०९ असार २०८३
सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन:  प्रचण्ड

सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन्। सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्। ...

मंगलबार, ०९ असार २०८३
क्यालिफोर्नियामा फेरि चर्कियो आगो

क्यालिफोर्नियामा फेरि चर्कियो आगो

अमेरिकाको क्यालिफोर्नियामा विगत केही सातादेखि लागेको आगो फेरि एकपटक चर्किएको छ। ...

मंगलबार, ०९ असार २०८३
मधेशको कामकाजको भाषामा ‘थारु भाषा’ नसमेटिएपछि मन्त्री लेखीले जनाए आपत्ती

मधेशको कामकाजको भाषामा ‘थारु भाषा’ नसमेटिएपछि मन्त्री लेखीले जनाए आपत्ती

मधेश प्रदेश सरकार गठन भएको करिब सात वर्षपछि प्रदेशको कामकाजको भाषा निर्धारण गर्न प्रदेशसभामा विधेयक प्रस्तुत भएलगत्तै विवाद उत्पन्न भएको छ। ...

मंगलबार, ०९ असार २०८३
सुप्रिम सहकारी ठगीमा रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस

सुप्रिम सहकारी ठगीमा रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस

रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ। ...

मंगलबार, ०९ असार २०८३