समाचार

प्राकृतिक स्रोत दोहन गरेर धनी भएका मुलुकका कारण पर्वतीय मुलुकका नागिरकले समस्या भोगिरहेका छन्ः राष्ट्रपति पौडेल

प्राकृतिक स्रोत दोहन गरेर धनी भएका मुलुकका कारण पर्वतीय मुलुकका नागिरकले समस्या भोगिरहेका छन्ः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पीडित हुनेहरुलाई न्याय दिन उनीहरुले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । ...

विहीबार, १० पुस २०८२
आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन

आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आत्मसमीक्षासहित जनताको घरमा जान निर्देशन दिनुभएको छ । ...

विहीबार, १० पुस २०८२
आर्टिफिसियल इन्टेलिजेन्सले स्वास्थ्य सेवामा सुधार गर्दैछ !

आर्टिफिसियल इन्टेलिजेन्सले स्वास्थ्य सेवामा सुधार गर्दैछ !

आर्टिफिसियल इन्टेलिजेन्सले विश्वको अत्याधिक बोझले दबिएको स्वास्थ्य सेवा प्रणालीलाई सुधार गर्ने ठूलो क्षमता राख्छ। ...

विहीबार, १० पुस २०८२
विपद्पछिको पुनःनिर्माण गर्ने अधिकार सम्पन्न छुट्टै निकाय आवश्यक

विपद्पछिको पुनःनिर्माण गर्ने अधिकार सम्पन्न छुट्टै निकाय आवश्यक

जलवायु परिवर्तनका कारण अहिले नेपालमा प्राकृतिक जोखिमहरु बढिरहेका छन् । ...

विहीबार, १० पुस २०८२
घरमा आगलागी हुँदा पाँच बालबालिकाको मृत्यु

घरमा आगलागी हुँदा पाँच बालबालिकाको मृत्यु

टर्कीको इज्मिरमा घरमा आगलागी हुँदा पाँच बालबालिकाको मृत्यु भएको छ । ...

विहीबार, १० पुस २०८२
संगिनी नाच संरक्षणमा पथरी शनिश्चरेका महिला

संगिनी नाच संरक्षणमा पथरी शनिश्चरेका महिला

गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच बढेसँगै परम्परागत रुपमा नाचिँदै आएको सङ्गिनी नाच लोपउन्मुख भएको छ । ...

विहीबार, १० पुस २०८२
यी हुन् कोपमा नेपालका अपेक्षा

यी हुन् कोपमा नेपालका अपेक्षा

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ यही सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको छ। ...

विहीबार, १० पुस २०८२
शाहरुखलाई धम्की दिने वकिल पक्राउ

शाहरुखलाई धम्की दिने वकिल पक्राउ

शाहरुख खानलाई धम्की दिने अभियुक्त मोहम्मद फैजान खानलाई मुम्बई प्रहरीले मङ्गलबार (नोभेम्बर १२) रायपुरबाट पक्राउ गरेको छ। ...

विहीबार, १० पुस २०८२
सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सय रुपियाँले घटेको छ। ...

विहीबार, १० पुस २०८२
प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ। ...

विहीबार, १० पुस २०८२
अस्वभाविक हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मारमाः अध्यक्ष भण्डारी

अस्वभाविक हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मारमाः अध्यक्ष भण्डारी

नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वभाविक रुपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेको बताएका छन्। ...

विहीबार, १० पुस २०८२