समाचार

चीनमा विद्यार्थीको भीडमाथि आक्रमण, ८ जनाको मृत्यु

चीनमा विद्यार्थीको भीडमाथि आक्रमण, ८ जनाको मृत्यु

चीनको पूर्वी सहर यिक्सिङस्थित कलेज क्याम्पसमा शनिबार २१ वर्षीय विद्यार्थीले भीडमाथि चक्कु प्रहार गरेका छन्। ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। ...

बुधबार, ०९ पुस २०८२
आजको मौसम: देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम: देशका अधिकांश भागमा मौसम सफा रहने

देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम...

बुधबार, ०९ पुस २०८२
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। ...

बुधबार, ०९ पुस २०८२
जनताले प्रमुख दलहरुबाट नै मुलुक सुधारको अपेक्षा गरेका छन्: शंकर पोखरेल

जनताले प्रमुख दलहरुबाट नै मुलुक सुधारको अपेक्षा गरेका छन्: शंकर पोखरेल

सत्ताको नेतृत्व गरिरहेको नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले जनताले काँग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन्। ...

बुधबार, ०९ पुस २०८२
मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा पर्न सकेनः अध्यक्ष अग्रवाल

मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा पर्न सकेनः अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन्। ...

बुधबार, ०९ पुस २०८२
समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छः अध्यक्ष दाहाल

समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन्। ...

बुधबार, ०९ पुस २०८२
नेपालको विद्युत शुक्रबारदेखि बङ्गलादेश निर्यात

नेपालको विद्युत शुक्रबारदेखि बङ्गलादेश निर्यात

नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ। ...

बुधबार, ०९ पुस २०८२
राष्ट्रपति स्वदेश फिर्ताः जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिमा जोड

राष्ट्रपति स्वदेश फिर्ताः जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिमा जोड

अजरबैजानको बाकुमा आयोजित कोप—२९ मा नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई जोड दिएको छ। ...

बुधबार, ०९ पुस २०८२
बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा छः सभामुख घिमिरे

बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले बेवारिसे भइ हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा रहेको बताएका छन्। ...

बुधबार, ०९ पुस २०८२
सिरियामा इजरायलको हवाई हमला, १५ जनाको मृत्यु

सिरियामा इजरायलको हवाई हमला, १५ जनाको मृत्यु

दमास्कसको माजेह क्षेत्र र कुदसाया उपनगरमा दुईवटा भवनमा आक्रमण भएको थियो। क्षेप्यास्त्रबाट मजेहमा रहेको पाँच तले भवनको बेसमेन्टमा नराम्ररी क्षति पुगेको छ। ...

बुधबार, ०९ पुस २०८२
दाजुभाइ,दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै

दाजुभाइ,दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै

महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ। ...

बुधबार, ०९ पुस २०८२