समाचार

तीन महिनामै १७.५ प्रतिशत बढ्यो सेयर कर्जा

तीन महिनामै १७.५ प्रतिशत बढ्यो सेयर कर्जा

एक महिनामै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा ६ अर्ब ६ करोडले बढेको छ । ...

बुधबार, ०९ पुस २०८२
मन्त्री विरुध्द टिप्पणी गरेका सांसद बजगाईंले माफी मागे

मन्त्री विरुध्द टिप्पणी गरेका सांसद बजगाईंले माफी मागे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे विरुध्द टिप्पणी गरेर विवादमा आएका नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले माफी मागेका छन् । ...

बुधबार, ०९ पुस २०८२
‘सशस्त्र द्वन्द्व’ आवश्यक थिएन: ज्ञवाली

‘सशस्त्र द्वन्द्व’ आवश्यक थिएन: ज्ञवाली

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा त्यतिबेला ‘सशस्त्र द्वन्द्व’को आवश्यक नभएको बताएका छन्। ...

बुधबार, ०९ पुस २०८२
ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले छान्यो पाँच उदयीमान खेलाडी

ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले छान्यो पाँच उदयीमान खेलाडी

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच उदयीमान खेलाडी छनोट गरेको छ। ...

बुधबार, ०९ पुस २०८२
लघुवित्त पीडितहरुले गाउँगाउँमा वित्तिय संस्थाविरुद्ध आन्दोलन गर्ने

लघुवित्त पीडितहरुले गाउँगाउँमा वित्तिय संस्थाविरुद्ध आन्दोलन गर्ने

सरकारले आफ्ना माग पुरा नगरे चैतबाट लुघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले गाउँगाउँबाट वित्तीय संस्था लखेट्ने कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ। ...

बुधबार, ०९ पुस २०८२
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु, सात प्रहरी अपहरण

पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु, सात प्रहरी अपहरण

उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ। ...

बुधबार, ०९ पुस २०८२
सीआईबीले गर्यो दुर्गा प्रसाईंलाई पक्राउ

सीआईबीले गर्यो दुर्गा प्रसाईंलाई पक्राउ

अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन्। ...

बुधबार, ०९ पुस २०८२
अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा

अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ। ...

बुधबार, ०९ पुस २०८२
उप–निर्वाचनः उमेदवारको नामावली आज प्रकाशन हुने

उप–निर्वाचनः उमेदवारको नामावली आज प्रकाशन हुने

स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन हुनेछ। ...

बुधबार, ०९ पुस २०८२
एनपिएलको खेल तालिका सार्वजनिक

एनपिएलको खेल तालिका सार्वजनिक

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ। ...

बुधबार, ०९ पुस २०८२
आजको मौसमः केही स्थानमा वर्षाको सम्भावना

आजको मौसमः केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ। ...

बुधबार, ०९ पुस २०८२