समाचार

प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक वहस नहुनु दुःखद: मन्त्री पाण्डे

प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक वहस नहुनु दुःखद: मन्त्री पाण्डे

संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो वहस गर्ने ठाउँमा पनि विमर्शको संस्कृति कम हुन थालेको गुनासो गरेका छन्। ...

बुधबार, ०९ पुस २०८२
मह बेचेर चार लाखभन्दा बढी आम्दानी

मह बेचेर चार लाखभन्दा बढी आम्दानी

जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक रु. चार लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। ...

बुधबार, ०९ पुस २०८२
ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै

ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै

विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अनि्तम तयारीमा रहेको छ। आगामी नोभेम्बर २६ अर्थात मंसिर ११ गतेदेखि ब्ल्याक शार्कका एसेसरिज औपचारिक रुपमा नेपाली बजारमा उपलब्ध हुनेछन्। ...

बुधबार, ०९ पुस २०८२
'काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा राजनीति नगरौं'

'काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा राजनीति नगरौं'

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन्। ...

बुधबार, ०९ पुस २०८२
सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि

साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। ...

बुधबार, ०९ पुस २०८२
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ। पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ। ...

बुधबार, ०९ पुस २०८२
चिलिमेका तीनवटै आयोजना सम्पन्न: एक सय ६८ मेगावाट थप

चिलिमेका तीनवटै आयोजना सम्पन्न: एक सय ६८ मेगावाट थप

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ। ...

बुधबार, ०९ पुस २०८२
रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश

रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदैछ। ...

बुधबार, ०९ पुस २०८२
मौसम पूर्वानुमान: केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान: केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। ...

बुधबार, ०९ पुस २०८२
शिक्षा व्यवसायी श्रेष्ठ कांग्रेसको कोषाध्यक्ष मनोनित

शिक्षा व्यवसायी श्रेष्ठ कांग्रेसको कोषाध्यक्ष मनोनित

लिटिल एञ्जेल्स स्कूलका संस्थापक उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यक्षमा मनोनीत भएका छन्। ...

बुधबार, ०९ पुस २०८२
धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँशुल्क

धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँशुल्क

विद्यार्थीले ज्येष्ठ नागरिक, बालबालिका र अपांग व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । ...

बुधबार, ०९ पुस २०८२