समाचार

रास्वपा सांसदले गरे संसद बैठक वहिष्कार

रास्वपा सांसदले गरे संसद बैठक वहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि बहिस्कार गरेका छन् । ...

सोमबार, ३० भदौ २०८२
संसद अधिवेशन सुरुमै रास्वपाको विरोध

संसद अधिवेशन सुरुमै रास्वपाको विरोध

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अधिवेशन शुरु हुनासाथ उठेर विरोध जनाएको छन् । ...

सोमबार, ३० भदौ २०८२
रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन

रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् । ...

सोमबार, ३० भदौ २०८२
ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्रिक्स राष्ट्रहरूमा शतप्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्‍याएका छन् । ...

सोमबार, ३० भदौ २०८२
बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । ...

सोमबार, ३० भदौ २०८२
त्रिकोणात्मक टी–२० शृङ्खला: आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै

त्रिकोणात्मक टी–२० शृङ्खला: आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै

बिहीबारबाट सुरु भएको त्रिदेशीय महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेदरल्याण्ड्स र थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । ...

सोमबार, ३० भदौ २०८२
चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक

चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक

नेपाली चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । ...

सोमबार, ३० भदौ २०८२
त्रिकोणात्मक टी–२० शृङ्खला: पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

त्रिकोणात्मक टी–२० शृङ्खला: पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ । ...

सोमबार, ३० भदौ २०८२
विधेयक पेस गर्दैमा प्रेस र अभिव्यक्ति स्वतन्त्रता बन्देज हुँदैन्: प्रदीप ज्ञवाली

विधेयक पेस गर्दैमा प्रेस र अभिव्यक्ति स्वतन्त्रता बन्देज हुँदैन्: प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सम्बन्धी विधेयक पेस गर्दैमा बायसको धारणा बनाउन उपयुक्त नहुने बताएका छन् । ...

सोमबार, ३० भदौ २०८२
‘नेपालको सातौं आवधिक प्रतिवेदनमा सबै विषय समेटिएको छ’

‘नेपालको सातौं आवधिक प्रतिवेदनमा सबै विषय समेटिएको छ’

महिला कानून र विकास मञ्चको कार्यकारी निर्देशक सविन श्रेष्ठले नेपालको सातौं आवधिक प्रतिवेदनमा बालिकादेखि वृद्धसम्म सबै उमेर समूहको विषय समेटिएको बताएका छन् । ...

सोमबार, ३० भदौ २०८२
अमेरिकी विमान दुर्घटना: १८ जनाको शव निकालियो

अमेरिकी विमान दुर्घटना: १८ जनाको शव निकालियो

अमेरिकामा सेनाको हेलिकप्टर ठोकिएर नदीमा खसेको अमेरिकी विमान दुर्घटना स्थलबाट १८ जनाको शव निकालिएको छ । ...

सोमबार, ३० भदौ २०८२