समाचार

वडाध्यक्षमाथि रडले हान्ने प्रयास

पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रड हान्ने प्रयास भएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । ...

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म

सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । ...

सोमबार, ०७ पुस २०८२
'नेपाललाई हिन्दुराष्ट्र देख्न चाहन्छ भारत': बाबा कालीदास

'नेपाललाई हिन्दुराष्ट्र देख्न चाहन्छ भारत': बाबा कालीदास

हिन्दू धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले भारतले नेपाललाई हिन्दुराष्ट्र भएको देख्न चाहेको बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदी सँधै हिन्दुराष्ट्रका पक्षमा रहेको दावी पनि गरे ।

सोमबार, ०७ पुस २०८२
प्रधानमन्त्रीमा प्रचण्ड र ओलीको आधाआधी वर्ष: भ्रष्टाचारको ग्राफ झनै उकालो

प्रधानमन्त्रीमा प्रचण्ड र ओलीको आधाआधी वर्ष: भ्रष्टाचारको ग्राफ झनै उकालो

ओलीका यो कार्यकालमा पनि उनले अघिल्लो पटक गरेका भ्रष्टाचार मानिने कामले पछ्याइ रहेको देखिन्छ । भ्रष्टाचारको अनुसन्धान गर्ने निकायमा उनले कति भ्रष्ट मान्छे नियुक्त गरेका रहेछन् भन्ने पछिल्ला समयमा पनि...

सोमबार, ०७ पुस २०८२
एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाहीको मलङ्गवामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु र दुई जना घाइते भएका छन् । ...

सोमबार, ०७ पुस २०८२
नेपाल स्काउटको प्रधान कार्यालयमा अनशन सुरु, चारसूत्रीय माग

नेपाल स्काउटको प्रधान कार्यालयमा अनशन सुरु, चारसूत्रीय माग

नेपाल स्काउट शुद्धिकरण अभियानले संगठनभित्र व्याप्त अनियमितता, प्रशासनिक त्रुटि तथा विभिन्न प्रकारका दुव्र्यवहारका घटनाहरूको छानबिनको माग गर्दै अनशन सुरू गरेको छ । ...

सोमबार, ०७ पुस २०८२
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा प्रतिस्पर्धा गरेर फर्कियो नेपाली टोली

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा प्रतिस्पर्धा गरेर फर्कियो नेपाली टोली

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन भारतको नयाँ दिल्ली गएको टोली शुक्रबार स्वदेश फर्किएको छ । ...

सोमबार, ०७ पुस २०८२
सगरमाथा संवाद कार्यक्रमको तयारीमा सरकार

सगरमाथा संवाद कार्यक्रमको तयारीमा सरकार

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिएका छन् । ...

सोमबार, ०७ पुस २०८२
भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार मूल्य निर्धारणमा महानिर्देशकको जिम्मेवारी बढी हुने बताएका छन् । ...

सोमबार, ०७ पुस २०८२
नेपालसँग हङकङ ६ विकेटले पराजित

नेपालसँग हङकङ ६ विकेटले पराजित

युगाण्डामा जारी वुमन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । ...

सोमबार, ०७ पुस २०८२
कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक सिमाना पार गरी नविन चिन्तन, सहिष्णुता र संस्कृतिक समन्वयको मार्ग खुल्ने बताएकी छन् । ...

सोमबार, ०७ पुस २०८२
नेकपा एसद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा

नेकपा एसद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा

नेकपा एकीकृत समाजवादीले रोजगारी तथा सुशासनको लागि सरकारविरुद्धको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । ...

सोमबार, ०७ पुस २०८२