समाचार

‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन’

‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन’

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक कुमार प्रसाद दाहालले बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न नमिल्ने बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा

‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको बताएकी छन् । ...

आइतबार, ०७ असार २०८३
साझा लक्ष्यका लागि आइएससीसँग सहकार्य गर्न सरकार तयार

साझा लक्ष्यका लागि आइएससीसँग सहकार्य गर्न सरकार तयार

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का सहभागीले मंगलबार भेटवार्ता गरेका छन् । ...

आइतबार, ०७ असार २०८३
‘सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

‘सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको बताएका हुन् ।

आइतबार, ०७ असार २०८३
आर्थिक सुधारलाई उच्च महत्व : अर्थमन्त्री पौडेल

आर्थिक सुधारलाई उच्च महत्व : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
सञ्चालनमा आयो बीपी राजमार्ग

सञ्चालनमा आयो बीपी राजमार्ग

वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग केहीबेर अगाडि खुलेको छ । ...

आइतबार, ०७ असार २०८३
सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो । ...

आइतबार, ०७ असार २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बेइज्जत नगर्न आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बेइज्जत नगर्न आग्रह

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ठाउँको अभाव रहेको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
काठमाडौं–तराई–मधेश द्रूत मार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने चिन्ता

काठमाडौं–तराई–मधेश द्रूत मार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने चिन्ता

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले राष्ट्रिय गौरवको योजना भनिएको काठमाडौं–तराई–मधेश द्रूत मार्गको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने माग गरेकी छन् । ...

आइतबार, ०७ असार २०८३
तीन सिफ्टमा काम गरेर नागढुंगा–मुग्लिन सडकको काम चाँडो सकाउन माग

तीन सिफ्टमा काम गरेर नागढुंगा–मुग्लिन सडकको काम चाँडो सकाउन माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले नागढुंगा–मुग्लिन सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको भन्दै आपत्ति जनाएका छन् । ...

आइतबार, ०७ असार २०८३
अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मुख्यमन्त्री सिंह

अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अस्पतालहरुको अनुगमन पछि अब विद्यालयहरुको अनुगमन सुरु गरेका छन् । ...

आइतबार, ०७ असार २०८३