नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ । ...
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसदको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । ...
पोखराको लेकसाइडस्थित बाराहीघाटमा संचालन गर्ने भनिएको कोटीहोमको बिबाद सम्बन्धमा वार्ता गर्न पोखरा महानगरपालिकाले सशर्त दुई जना सदस्य खटाएको छ । ...
गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सवै मिलेर काम गर्नु पर्ने बताएका छन् । ...
आगामी मे महिनामा एकताको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न एनआरएनए उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफ्नो सक्रियता थप बढाएका छन् । ...
मानिसहरू सहर पसेपछि गाउँ खालि हुँदै जाँदा त्यसको प्रभाव सांस्कृतिक सम्पदाहरूमा पनि पर्न लागेको छ । ...
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर गरिएको छ । ...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । ...
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनता समाजको मेरुदण्ड भएको बताएका छन् । ...
१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज भारतको करुणा पुग्ने भएको छ । ...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका केही स्थानहरुमा निषेध आदेश जारी गरेको छ । ...
बारा प्रहरीले २१ लाख ९२ हजार बराबरको सामान सहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । ...