समाचार

गणतन्त्र समृद्धिको बलियो आधारमा रूपान्तरित हुनुपर्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले गणतन्त्र जनसरोकार, सुशासन, पारदर्शिता र समावेशिताको जीवन्त अभ्यासका साथै समृद्धिको बलियो आधारमा रूपान्तरित हुनुपर्ने बताएका छन् । ...

गणतन्त्र दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भने, आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन

गणतन्त्र दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भने, आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन् । ...

आइतबार, ०७ असार २०८३
गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्दै पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति रहेको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
आज गणतन्त्र दिवस मनाइँदै

आज गणतन्त्र दिवस मनाइँदै

आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र...

आइतबार, ०७ असार २०८३
संसदबाहिर सत्तापक्षले गृहमन्त्रीको बचाउँ गर्दा प्रतिपक्षले उठाए कार्यशैलीप्रति प्रश्न

संसदबाहिर सत्तापक्षले गृहमन्त्रीको बचाउँ गर्दा प्रतिपक्षले उठाए कार्यशैलीप्रति प्रश्न

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री बोल्न जाने क्रममा प्रमुख प्रतिपक्षले देखाएको कार्यशैली दुखद भएको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
राष्ट्रपति र न्यूजिल्याण्डका उप–प्रधानमन्त्रीबीच शिष्टाचार भेट

राष्ट्रपति र न्यूजिल्याण्डका उप–प्रधानमन्त्रीबीच शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग न्यूजिल्याण्डका उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गरेका छन् । ...

आइतबार, ०७ असार २०८३
नेपालको अर्थतन्त्रमा लगानी प्रवद्र्धन हुन सकेको छैन : पूर्वअर्थमन्त्री आचार्य

नेपालको अर्थतन्त्रमा लगानी प्रवद्र्धन हुन सकेको छैन : पूर्वअर्थमन्त्री आचार्य

पूर्वअर्थमन्त्री महेश आचार्यले अर्थतन्त्रको क्षेत्रमा नेपालले धेरै ठूलो सुधारको माग गरिरहेको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
उर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, एमसीसी परियोजनाबारे छलफल

उर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, एमसीसी परियोजनाबारे छलफल

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । ...

आइतबार, ०७ असार २०८३
युवा गैरसरकारी संस्था महासंघको नेतृत्वमा आन्दोलन गर्ने घोषणा

युवा गैरसरकारी संस्था महासंघको नेतृत्वमा आन्दोलन गर्ने घोषणा

युवा गैरसरकारी संस्था महासंघ नेपालले संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी गृह मन्त्रालयको प्रस्तावित विधेयकविरुद्ध १६ दिने शान्तिपूर्ण दबाबमूलक आन्दोलन गर्ने घोषणा गरेको छ । ...

आइतबार, ०७ असार २०८३
मधेश प्रदेश सरकारले ल्याउन लागेको ऐनप्रति स्वास्थ्यकर्मीहरुको आपत्ति

मधेश प्रदेश सरकारले ल्याउन लागेको ऐनप्रति स्वास्थ्यकर्मीहरुको आपत्ति

मधेश प्रदेश सरकारले ल्याउन लागेको स्वास्थ्य सेवा समायोजनसम्बन्धी स्थानीय सेवा गठन, सञ्चालन ऐन २०८१ प्रति मधेश प्रदेशका विभिन्न संगठनका स्वास्थ्यकर्मीहरुले असन्तुष्टि जनाएका छन् । ...

आइतबार, ०७ असार २०८३
संविधान कसैको दया मायाले प्राप्त भएको होइन : मन्त्री सिंह

संविधान कसैको दया मायाले प्राप्त भएको होइन : मन्त्री सिंह

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशि संविधान दया मायाले प्राप्त नभएको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
विपद् कार्यकारी समितिको बैठकमा मनसुन तथा पूर्वतयारीबारे पाँच एजेण्डामा छलफल

विपद् कार्यकारी समितिको बैठकमा मनसुन तथा पूर्वतयारीबारे पाँच एजेण्डामा छलफल

विपद् कार्यकारी समितिको ३२ औं बैठकले मनसुनको पूर्वतयारी लगायत पाँचवटा प्रमुख एजेण्डामा छलफल गरेको छ । ...

आइतबार, ०७ असार २०८३