समाचार

पूर्वराजदूत एवं वरिष्ठ पत्रकार कोइरालाको निधन

पूर्वराजदूत एवं वरिष्ठ पत्रकार कोइरालाको निधन

वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । ...

आइतबार, ०६ पुस २०८२
प्रधानमन्त्री ओली र सभामुख घिमिरेद्वारा ईदको शुभकामना

प्रधानमन्त्री ओली र सभामुख घिमिरेद्वारा ईदको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिएका छन् । ...

आइतबार, ०६ पुस २०८२
आज इद उल फित्र मनाउँदै इस्लाम धर्मावलम्बी

आज इद उल फित्र मनाउँदै इस्लाम धर्मावलम्बी

इस्लाम धर्मावलम्बीहरुले सोमबार इद मनाउँदै छन् । ...

आइतबार, ०६ पुस २०८२
मानवता नै मानिसको मूल धर्म हो : उपराष्ट्रपति

मानवता नै मानिसको मूल धर्म हो : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुनै पनि धर्मले सबैखाले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको बताएका छन् । ...

आइतबार, ०६ पुस २०८२
१५ गतेको घट्नाले संविधानमाथि आक्रमण भएको छ : रघुजी पन्त

१५ गतेको घट्नाले संविधानमाथि आक्रमण भएको छ : रघुजी पन्त

नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सधैं कटिबद्ध रहेको बताएका छन् । ...

आइतबार, ०६ पुस २०८२
जनकपुरधाममा प्रहरी र स्थानीयबीच झडप, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार

जनकपुरधाममा प्रहरी र स्थानीयबीच झडप, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार

जनकपुरधाम उप–महानगरपालिका–२३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । ...

आइतबार, ०६ पुस २०८२
दुर्गा प्रसाईंको भिडियो सन्देश : ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

दुर्गा प्रसाईंको भिडियो सन्देश : ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित मात्र बसेको बताएका छन् । ...

आइतबार, ०६ पुस २०८२
शुक्रबारको घट्नाप्रति नेकपा एसको आपत्ति, पत्रकार हत्यारालाई कारवाहीको माग

शुक्रबारको घट्नाप्रति नेकपा एसको आपत्ति, पत्रकार हत्यारालाई कारवाहीको माग

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पत्रकार सुरेश रजकको विभत्स हत्या भएको भन्दै हत्यारालाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ । ...

आइतबार, ०६ पुस २०८२
स्वास्थ्य बीमा कोष बलियो पार्ने मन्त्री पौडेलको निर्णय

स्वास्थ्य बीमा कोष बलियो पार्ने मन्त्री पौडेलको निर्णय

स्वास्थ्य बीमा सुधारका लागि कोष वृद्धिका विभिन्न विकल्पको खोजी गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका छन्...

आइतबार, ०६ पुस २०८२
राजावादीको प्रदर्शनपछि समाजमा जन्मिएका भ्रम र यथार्थ

राजावादीको प्रदर्शनपछि समाजमा जन्मिएका भ्रम र यथार्थ

शुक्रबार तीनकुनेको हिंसात्मक प्रदर्शनपछि घट्नाबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । ...

आइतबार, ०६ पुस २०८२
जरिवानाको पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोली गेटबाटै फिर्ता

जरिवानाको पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोली गेटबाटै फिर्ता

शुक्रबारको प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर निर्मल निवास पुगेको काठमाडौं महानगर प्रहरीको टोली गेटबाटै फर्किएका छन् । ...

आइतबार, ०६ पुस २०८२