समाचार

कुलमान हटाएको भन्दै संसदमा सशक्त विरोध गर्ने विपक्षी दलको निर्णय

बुधबार बसेको विपक्षी दलहरूको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठकमा सशक्त विरोध गर्ने निर्णय गरेको छ  । ...

श्रीमान्‌को अस्तु बोकेर पोखरा पुग्दा.....!

श्रीमान्‌को अस्तु बोकेर पोखरा पुग्दा.....!

डेल्टा एयरलाइन्समै कार्यरत लोरेटा हरेक वर्ष एक महिनाको बिदा मिलाएर श्रीमान्सँग पोखरा घुम्न आउने  गर्थिन् । अहिले पनि, लोरेटाको नेपालप्रतिको निरन्तर आगमनले फिलको सम्झनालाई अमर बनाइरहेको छ । “फिलको नेपालप्रतिको...

आइतबार, ०६ पुस २०८२
भियतनाममा १७ अर्ब डलर मनी लन्ड्रिङको मुद्दामा पुनरावलोकन सुरु

भियतनाममा १७ अर्ब डलर मनी लन्ड्रिङको मुद्दामा पुनरावलोकन सुरु

मनी लन्ड्रिङको दोषी ठहरिएकी भियतनामी रियल स्टेट टाइकुनको अपिल सुरु भएको छ । तीन महिनापछि उनले छुट्टै मुद्दामा मृत्युदण्ड विरूद्धको चुनौती गुमाएकी थिइन् । ...

आइतबार, ०६ पुस २०८२
ओलीजी र म गोलघरमा सँगै बसेका हौं, सम्बन्ध पूरानै हो : देउवा

ओलीजी र म गोलघरमा सँगै बसेका हौं, सम्बन्ध पूरानै हो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । ...

आइतबार, ०६ पुस २०८२
कुलमानका नाममा प्रचण्ड प्रमिथस बन्न खोजे : ओली

कुलमानका नाममा प्रचण्ड प्रमिथस बन्न खोजे : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कार र जादुको रुपमा ब्याख्या गर्न खोजेको बताएका छन् । ...

आइतबार, ०६ पुस २०८२
कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । ...

आइतबार, ०६ पुस २०८२
‘जेरी अन टप’को छायांकन सकियो, ६ करोड लगानी भएको अनुमान

‘जेरी अन टप’को छायांकन सकियो, ६ करोड लगानी भएको अनुमान

फिल्म ‘जेरी अन टप’को छायांकन सकिएको छ । ...

आइतबार, ०६ पुस २०८२
जुटको बोरामा बेरेर माटोमा गाडिएको अवस्थामा भेटियो गुलशनाको शव

जुटको बोरामा बेरेर माटोमा गाडिएको अवस्थामा भेटियो गुलशनाको शव

गत फागुन २९ गते हराएकी १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ । ...

आइतबार, ०६ पुस २०८२
अदालतलाई कागजविहीन बनाउने अभियान : अनलाइन प्रणालीको शुभारम्भ

अदालतलाई कागजविहीन बनाउने अभियान : अनलाइन प्रणालीको शुभारम्भ

र्वोच्च अदालतले सर्वोच्चबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेसीको सूचना पठाउने प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको सुरुवात भएको छ ।

आइतबार, ०६ पुस २०८२
सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउनेहरु सक्रिय भएका छन : ओली

सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउनेहरु सक्रिय भएका छन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पुर्याउने कामहरु भइरहेको बताएका छन् । ...

आइतबार, ०६ पुस २०८२
कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न अध्यक्ष प्रचण्डको जोड

कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न अध्यक्ष प्रचण्डको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिएका छन् । ...

आइतबार, ०६ पुस २०८२
पूर्ण बहादुरको सारङ्गी’का निर्माताको ‘अभिमन्यु’मा गौमाया

पूर्ण बहादुरको सारङ्गी’का निर्माताको ‘अभिमन्यु’मा गौमाया

चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । ...

आइतबार, ०६ पुस २०८२