समाचार

काठमाडौं महानगरको मेलमिलाप संयन्त्र र अभ्यास युरोपियन देशमा प्रशंसा

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले सञ्चालन गरेको मेलमिलाप संयन्त्र युरोपेली देशका लागि नौलो र अनुकरणीय बनेको बताएकी छन् । ...

८८ वर्षको उमेरमा पोप फ्रान्सिसको निधन

८८ वर्षको उमेरमा पोप फ्रान्सिसको निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ । भ्याटिकनले आधिकारिक रूपमा घोषणा गरेको छ, इस्टरको एक दिन पछि उनले अन्तिम सास लिएका थिए । ...

आइतबार, ०६ पुस २०८२
केदारनाथ चारधाम यात्रा गर्दै हुनुहुन्छ भने सावधान !

केदारनाथ चारधाम यात्रा गर्दै हुनुहुन्छ भने सावधान !

ठगिधन्दा पत्ता लागेपछि उत्तराखण्ड सरकारको साइबर अपराध समन्वय केन्द्रले अनलाइन बुकिङमा हुने ठगिबाट बच्न सचेत गराएको छ। ठगी गर्नेहरूले नक्कली वेबसाइट र सामाजिक सञ्जाल मार्फत हेलिकप्टर, होटल र टुर प्याकेज...

आइतबार, ०६ पुस २०८२
असिना पानीले पाँच करोडको  ईंटा भिजेर नष्ट

असिना पानीले पाँच करोडको ईंटा भिजेर नष्ट

रौतहटमा बेमौषमी बर्षाका कारण पोल्नको लागि तयार पारिएको काँचो ईंटा गलेर पाँच करोड भन्दा बढीको क्षति भएको छ । ...

आइतबार, ०६ पुस २०८२
अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२–०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमबारे तयार पारेको नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई पेश गरेको छ । ...

आइतबार, ०६ पुस २०८२
विश्वासिलो नेतृत्वले मात्र कठिन काम पूरा गर्नसक्छ : मन्त्री सिंह

विश्वासिलो नेतृत्वले मात्र कठिन काम पूरा गर्नसक्छ : मन्त्री सिंह

सहरी विकासमन्त्री प्रकाशमान सिंहले जुनसुकै काम सम्पन्न गर्नको लागि विश्वासिलो नेतृत्वको आवश्यक पर्ने बताएका छन् । ...

आइतबार, ०६ पुस २०८२
कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै धर्ना

कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै धर्ना

कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै रौतहटका व्यापारीहरूले गौर भन्सार कार्यालय परिसरमा आइतवारदेखि धर्ना दिएका छन् । ...

आइतबार, ०६ पुस २०८२
राप्रपा अध्यक्षसहितका नेता पक्राउप्रति आपत्ति, तत्काल रिहाइको माग

राप्रपा अध्यक्षसहितका नेता पक्राउप्रति आपत्ति, तत्काल रिहाइको माग

राप्रपाको आइतबारको प्रदर्शनीको क्रममा सिंहदरबार परिसरबाट पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सरकारले पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन परिचालन समितिले भत्र्सना गरेको छ ।

आइतबार, ०६ पुस २०८२
पूर्वराजाको पक्षमा हुने प्रदर्शनलाई प्रचण्डले दिए अपराधको संज्ञा

पूर्वराजाको पक्षमा हुने प्रदर्शनलाई प्रचण्डले दिए अपराधको संज्ञा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको आन्दोलनलाई अपराधको संज्ञा दिएका छन् । ...

आइतबार, ०६ पुस २०८२
जनताका कुरा सुनाउन निषेधित क्षेत्र गएका हौं : राजेन्द्र लिङ्देन

जनताका कुरा सुनाउन निषेधित क्षेत्र गएका हौं : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार जनताबाट झन–झन टाढा हुँदै गएका कारण नजिकै गएर जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्रमा प्रवेश गरेको बताएका छन् । ...

आइतबार, ०६ पुस २०८२
अध्यक्ष लिङ्देनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

अध्यक्ष लिङ्देनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र दुई जना सांसदलाई सिंहदरबारभित्र बाट प्रहरीले नियन्त्रणमा लिएको छ । ...

आइतबार, ०६ पुस २०८२
राप्रपाको प्रदर्शन विजुलीबजार केन्द्रित, सांसदहरु सिंहदरबारमा

राप्रपाको प्रदर्शन विजुलीबजार केन्द्रित, सांसदहरु सिंहदरबारमा

काठमाडौँका निधेषधित क्षेत्रकेन्द्रित प्रदर्शन गर्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजुलीबजार केन्द्रित भएको छ । ...

आइतबार, ०६ पुस २०८२