समाचार

सांसद थापाले च्याते संसदभित्रै बजेट किताब

सांसद थापाले च्याते संसदभित्रै बजेट किताब

नेकपा (एकीकृत समाजवादी) सांसद अमरबहादुर थापाले बजेट पुस्तिका सदनमै च्यातेका छन् । ...

विहीबार, १० बैशाख २०८३
राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो संसद वहिष्कार

राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो संसद वहिष्कार

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद बहिष्कार गरेको छ । ...

विहीबार, १० बैशाख २०८३
गृहमन्त्रीले भूइँमान्छेलाई तिरस्कार, आन्दोलन जारी रहन्छ : सांसद ढकाल

गृहमन्त्रीले भूइँमान्छेलाई तिरस्कार, आन्दोलन जारी रहन्छ : सांसद ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको भूमिकामाथि आलोचना गरेका छन् । ...

विहीबार, १० बैशाख २०८३
ग्वार्को फ्लाई ओभरको उद्घाटन भोली हुने

ग्वार्को फ्लाई ओभरको उद्घाटन भोली हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर स्थित ग्वार्को फ्लाई ओभरको उद्घाटन गर्ने भएका छन् । ...

विहीबार, १० बैशाख २०८३
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, पसलहरु पुन: सञ्चालनमा

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, पसलहरु पुन: सञ्चालनमा

सरकारले माग सम्बोधन नगरेपनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् । ...

विहीबार, १० बैशाख २०८३
‘बालबालिका तथा युवाहरूलाई अनुशासित बनाउन स्काउटको भूमिका महत्वपूर्ण’

‘बालबालिका तथा युवाहरूलाई अनुशासित बनाउन स्काउटको भूमिका महत्वपूर्ण’

नेपाल स्काउटले आफ्नो ७४ औँ स्थापना दिवस मनाएको छ । बिहीबार एक विशेष कार्यक्रमबीच स्काउटले ७४औँ स्थापना दिवस मनाएको  हो । ...

विहीबार, १० बैशाख २०८३
'दुर्गम जिल्लामा ९ रुपैयाँमै नुन वितरण भइरहेको छ'

'दुर्गम जिल्लामा ९ रुपैयाँमै नुन वितरण भइरहेको छ'

साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दुर्गम जिल्लाहरुमा नेपाल सरकारले ढुवानी अनुदानका कारण नुन नौ रुपैयाँमा नै वितरण गरिरहेको बताएकी छन् । ...

विहीबार, १० बैशाख २०८३
नेपाल स्काउटमा भएको अनियमितताबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक

नेपाल स्काउटमा भएको अनियमितताबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक

नेपाल स्काउट शुद्धीकरण अभियानले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईलाई पुन:स्थापित गर्ने उद्देश्यसहित छानबिन समितिको प्रतिवेदन बुझाइएको दाबी गरेको छ । ...

विहीबार, १० बैशाख २०८३
सुचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने

सुचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने

अबदेखि सूचना प्रविधि उद्योगले विदेशमा अधिकतम १० लाख अमेरिकी डलर सम्मका परियोजनामा लगानी गर्न सक्नेछन् । ...

विहीबार, १० बैशाख २०८३
एमसीसी परियोजना अघि बढ्ने निश्चित, अमेरिकी दूतावासले दियो स्पष्टोक्ति

एमसीसी परियोजना अघि बढ्ने निश्चित, अमेरिकी दूतावासले दियो स्पष्टोक्ति

अमेरिकाको विदेश मन्त्रालयले एमसीसी नेपाल कम्प्याक्टलाई अमेरिकी विदेशी सहायता कार्यक्रममा लगाइएको ९० दिने रोकबाट हटाइएको  दिएको दूतावासले स्पष्ट पारेको छ । ...

विहीबार, १० बैशाख २०८३
विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

नेपाल सरकारले पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ । ...

विहीबार, १० बैशाख २०८३