समाचार

मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति

मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् । ...

विहीबार, १० बैशाख २०८३
नेता शास्त्रीको निधनप्रति कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

नेता शास्त्रीको निधनप्रति कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने भएको छ । ...

विहीबार, १० बैशाख २०८३
इजरायल–इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इजरायल–इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

जरायल र इरानबीचको तनाव बढ्दै जाँदा मंगलबार विश्वव्यापी रुपमा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ । ...

विहीबार, १० बैशाख २०८३
२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

युरोपेली आयोगले सन् २०२७ को अन्त्य सम्म रुसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ । ...

विहीबार, १० बैशाख २०८३
उपप्रधानमन्त्री सिंह धोबिखोलाको निरीक्षणमा, अतिक्रमित जमीन खाली गरिने

उपप्रधानमन्त्री सिंह धोबिखोलाको निरीक्षणमा, अतिक्रमित जमीन खाली गरिने

उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले आज धोबिखोला करिडोरअन्तर्गत पर्ने भद्रकाली मन्दिर, बुढानिलकण्ठदेखि सात तल्ले कपनसम्मको वस्तुस्थितिबारे स्थलगत अवलोकन गरेका छन् । ...

विहीबार, १० बैशाख २०८३
संसदमा प्रतिकात्मक विरोध हुनुलाई अन्यथा मान्न नहुने कांग्रेस नेता केसीको भनाई

संसदमा प्रतिकात्मक विरोध हुनुलाई अन्यथा मान्न नहुने कांग्रेस नेता केसीको भनाई

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदमा प्रतिकात्मक विरोध प्रदर्शनलाई अन्यथा लिन नहुने भन्दै यसलाई स्वभाविक प्रतिक्रिया मान्नुपर्ने बताएका छन् । ...

विहीबार, १० बैशाख २०८३
गोल्डेन गेट कलेजका सञ्चालक सिलवाल विरुध्द सम्पत्ति सुध्दिकरणमा उजुरी

गोल्डेन गेट कलेजका सञ्चालक सिलवाल विरुध्द सम्पत्ति सुध्दिकरणमा उजुरी

आर्थिक हैसियतसँग मेल नखानेगरी स्रोत खुल्ननसक्ने अकुत सम्पत्ति कमाएको आरोपमा गोल्डेन गेट कलेजका सञ्चालक रमेश सिलवालविरूद्ध सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता भएको छ । ...

विहीबार, १० बैशाख २०८३
रास्वपा सांसदहरुको प्रश्न : निलो रिबन लगाएर आउँदा हामी कसरी असभ्य ?

रास्वपा सांसदहरुको प्रश्न : निलो रिबन लगाएर आउँदा हामी कसरी असभ्य ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गृहमन्त्री रमेश लेखकले सदनमा एकजना प्रतिपक्ष उभिंदा पनि विरोध मानिने छ भनेर धारणा राख्नुभएको भएपनि व्यवहारमा लागु नभएको बताएका छन् । ...

विहीबार, १० बैशाख २०८३
‘सहकारीलाई अवरोध होइन, सहयोग आवश्यक’

‘सहकारीलाई अवरोध होइन, सहयोग आवश्यक’

सहकारी क्षेत्रका सरोकारवालाहरूले सहकारीलाई संविधानले दिएको मान्यता अनुसार व्यवहारमा पनि समुचित प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । ...

विहीबार, १० बैशाख २०८३
प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । ...

विहीबार, १० बैशाख २०८३
३१ दिन पैदल यात्रा गरेर काठमाडौं आएका बोहोराले प्रधानमन्त्री भेट्न पाएनन्

३१ दिन पैदल यात्रा गरेर काठमाडौं आएका बोहोराले प्रधानमन्त्री भेट्न पाएनन्

३१ दिन यात्रा तय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोरा प्रधानमन्त्रीसँग भेट गर्न दिइएन । ...

विहीबार, १० बैशाख २०८३